ट्विंकल खन्नालाई प्रेम गथे करण जौहर !

India Today
India Today

बलिउडकी ट्विंकल खन्ना चिनेजानकी अभिनेतृ हुन्। ‘बरसात’ फिल्म बाट डेब्यू गरेकी उनको अन्तिम फिल्म  ‘लव के लिए कुछ भी करेगा’ थियो। 

उनले २००१ मा अभिनेता अक्षय कुमारसँग विवाह गरिन्। तर उनको जीवनमा एक यस्ता व्यक्ति थिए, जो एकतर्फि प्रेम गथे। ती अरु कोही नभई चर्चित फिल्म निर्माता करण जौहर हुन्। 

करणको उक्त कुरा ट्विंकल आफैले सेयर गरेकी हुन्। ‘मिसेज फनीबोन्स’ बुकलाई सार्वजनिक गर्ने क्रममा अभिनेतृले बताएकी थिइन्। 

करणलाई ट्विंकलको 'जुगाुं  मन परेको थियो। उनले भनिन्,'करणले मलाई आफनो मनको कुरा बताएका थिए, उसले मलाई प्रेम गर्छ, भनेर। त्यसबेला मेरो हल्का जुँगा थियो।' 

करणबारे बताउँदै उनले भनिन्,'करण मेरो जुँगा लाई हेथ्यो अनि हर्ट छ, भन्थ्यो, अनि मलाई मनपर्छ भन्थो।' 

करणले समेत भनेका थिए, उनको जीवनमा एक मात्र यस्तो केटी थिइन् जसलाई उनले प्रेम गरेका थिए।' उसले मलाई जीवनमा मात्र एकपटक प्रृम गर्न सिकाइन्ु उनले भने। 

ट्विंकल र करण बाल्यकालदेखिको साथी हुन्। रिर्पोटका अनुसार अभिनेतृलाई भेट्नका लागि करण स्कूलबाट पनि भाग्ने गथे। जून उपाय ट्विंकलले नै करणलाई दिने गर्थिन्। 

प्रकाशित मिति: : 2021-12-29 13:25:00

प्रतिकृया दिनुहोस्