शनिबार, २० सेप्टेम्बर २०२५

रूस–युक्रेन संकट : धमाधम युरोप छिर्दै नेपाली

अनलाइनखबर

अनलाइनखबर

बसन्त रानाभाट
News Image
• • •

काभ्रेपलान्चोक, बनेपा नगरपालिका–१४ का विवेक बस्नेत युक्रेन आएको ६ महिना पुग्दै थियो। युक्रेन आउन उनले १०–१२ लाख रुपैयाँ एजेन्टलाई बुझाएका थिए। विद्यार्थीको रूपमा आए पनि उनको उद्देश्य अर्कै थियो। युरोप छिर्ने, कार्ड बनाउने र यतै ‘सेटल’ हुने।

उनी युक्रेन छिरेको ६ महिना नबित्दै रूस–युक्रेन तनाव उत्कर्षमा पुग्यो। ‘भाग्यले बाँचियो, धेरै दुःख पनि पाइयो। मरिन्छ कि बाँचिन्छ ठेगान नै थिएन’ उनले भने, ‘बम र बारुदको आवाजले बेला बेला त जीवन अब यत्ति नै रहेछ भन्ने पनि लाग्थ्यो।’

शनिबार, फाल्गुण २८, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)