बिहिबार, २१ अगस्ट २०२५

युक्रेन–रूस युद्ध : किभमा ३५ घण्टा कर्फ्यु

News Image
• • •

युक्रेनको राजधानी किभमा कर्फ्यु घोषणा गरिएको छ।

बिहीबार रातिदेखि ३५ घण्टाका लागि कर्फ्यु लगाइएको सो सहरका मेयरले जानाकारी दिएका छन्। रुसी सेनाले राजधानी किभका आवासीय भवनलाई लक्षित गर्दै हमला गरिरहेका बेला कर्फ्यु  घोषणा गरिएको हो।

सर्वसाधारणलाई बमबारीबाट जोगिनका लागि बनाइएको आश्रयस्थलमा बस्न सरकारले आह्वान गरेको छ। मंगलबार रुसी सेनाको हमलामा किभमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ।

रुसी सेनाले २४ फेब्रुवरीदेखि युक्रेनमा हमला गरिरहेको छ।

बुधबार, चैत्र ०२, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)