शुक्रबार, १९ सेप्टेम्बर २०२५

सल्लाह नै नगरी नाम घाेषणा गरेकाे भन्दै एमालेकी मञ्जुदेवीले अस्वीकार गरिन् पोखराको उपमेयर टिकट

News Image
• • •

पोखरामा नेकपा (एमाले)की मञ्जुदेवी गुरुङले उपमेयर पद अस्वीकार गरेकी छन्। आफूले कुनै पदमा आकांक्षा नराखेको र उम्मेद्वार बनाउँदा समेत आफूलाई नसोधेको भन्दै उनले अस्वीकार गरेकी हुन्।

शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा बसेको बैठकले पाेखराकाे उपमेयरमा उनलाई टिकट दिने निर्णय गरेकाे थियाे। तर, पार्टीले सल्लाह नै नगरी नाम घाेषणा गरेकाे उनकाे भनाइ छ।

उनी २०७४ सालको स्थानीय तह चुनावमा उपमेयर निर्वाचित भएकी थिइन्।

 

आइतबार, बैशाख ११, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!