बुधबार, १३ अगस्ट २०२५

शिवपुरी गाउँपालिका–४ मा कांग्रेसका चन्द्रबहादुर गुरुङ विजयी

News Image
• • •

नुवाकोट जिल्लाको शिवपुरी गाँउपलिका–४मा नेपाली कांग्रेसका चन्द्रबहादुर गुरुङ विजयी भएका छन्।

त्यसतै महिला वडा सदस्यमा कमला तामाङ, दलित महिला सदस्यमा राधिका बि.क, तथा वडा सदस्यामा मञ्जु तामाङ तथा उद्धव थापा निर्वाचित  भएका छन्। 

सोमबार, जेठ ०२, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)