शुक्रबार, २२ अगस्ट २०२५

‘घनचक्कर’ को ट्रेलर सार्वजनिक

• • •

जितेन्द्र राजोपाध्याय निर्देशित फिल्म ‘घनचक्कर’को ट्रेलर सार्वजनिक भएको छ।

फिल्ममा सौगात मल्ल र सलोन बस्नेत मुख्य भूमिकामा रहेको छन्।  जसमा युवाहरुको सपनालाई कसरी घनचक्करमा पारिन्छ भनेर हास्यपद शौलीमा देखाइएको छ।

फिल्ममा मुख्य कलाकार सौगात र सलोनका साथै जेबी डीसी, शिशिर भण्डारी, आशान्त शर्मा, करिश्मा लामा लगायत रहेका छन्,भने‘घनचक्कर’ आगामी असार १० गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शन हुँदैछ।
 

मंगलबार, जेठ १०, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!