शुक्रबार, १९ सेप्टेम्बर २०२५

'किसीका भाइ किसीकी जान’ को टिजर सार्वजनिक

News Image
• • •

बलिउड नायक सलमान खानले नयाँ फिल्म ‘किसीका भाइ किसीकी जान’को टिजर रिलिज गरेका छन्। 

सोमबार उनले आफ्नो युट्युब च्यानल 'सलमान खान फिल्मस्' बाट सो टिजर सार्वजनिक गरेका हुन्।

उक्त फिल्मलाई फरहाद साम्जीले निर्देशन गरेका छन् भने सलमान खान र साजिद नाडियाडवालाले निर्माण गरेका छन्।  

फिल्ममा सलमानका साथै पूजा हेग्डे, वेंगातेश दग्गुबती र जगपति बाबुको मुख्य भूमिका रहेको छ।
 

सोमबार, भाद्र २०, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)