
बिएल संवाददाता
हाल नुवाकाेट जिल्लाकाे क्षेत्र नं १ काे मतगणना भइरहेकाे छ।
१९५९० मत गन्दा नेकपा एमालेका बद्री मैनालीले ७६०७ मत प्राप्त गरेका छन्।
यस्तै गठबन्धन हितबहादुरले ६२८४ मत प्राप्त गरेका छन्,भने घण्टीले २९७३ मत प्राप्त गरेकाे छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया