
देशसञ्चार
राज्यका महत्वपूर्ण निकायमा बेथिति झन झाँगिदै गएको छ। संसद, अदालत, संवैधानिक निकायहरु एकपछि अर्को बेथितिको दलदलमा फस्दै गएका हुन्। राजनीतिक दलभित्र मौलाएको विकृतिको असर कार्यपालिका हुँदै राज्यका महात्वपूर्ण निकायसम्म विस्तार हुँदा संस्थाहरुले आफ्नो ओज र गरिमा गुमाउँदै गएका छन्।
बुधबार संसद सचिवालय र सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको महाअभियोग प्रकरणमा एक अर्कालाई गरेका पत्राचारले दुवै निकाय झन बदनाम हुन पुगेका छन्।
क्षेत्राधिकार बाहिर गएर संसदका महासचिव डा. भरतराज गौतमले राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद, सर्वोच्च अदालतलसहितलाई राणाविरुद्ध लागेको महाअभियोग निष्प्रभावी भएको जनाउँदै उनलाई कार्यालय फर्किन बाटो खोलिदिए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
प्रतिक्रिया