बिहिबार, २३ अप्रिल २०२६

साफ यू–२० नेपाली टोली स्वदेश फिर्ता (फोटोफिचर)

सनीराज शाक्य

सनीराज शाक्य

काठमाडौं
News Image
• • •

साफ यु-२० महिला च्याम्पियनसिपकाे उपविजेता बनेको नेपाली टोली शुक्रबार स्वदेश फिर्ता भएको छ।

बिहिबार भएको साफ यु-२० च्याम्पियनसिप फुटबलमा बङ्गलादेशले नेपाललाई ३-० ले पराजित भएको थियो।

नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!