बिएल संवाददाता
भारतीय टेलिभीजन अभिनेत्री तथा माेडल हुन्-उर्फी जाबेद।
हाल उर्फीलाई नचिन्ने कमै मानिस हाेलान्। उर्फी आफ्नाे विभिन्न पहिरन तथा अभिव्यक्तिका कारण चर्चामा आईरहन्छिन्।
उर्फीले सन् २०१७बाट टिभी सिरियलमा काम गर्न थालेकी थिइन्। जाबेद पहिलाे पटक सोनी टिभीबाट प्रसारण हुने बडे भैय्या की दुल्हनियामा अवनी पन्तको रूपमा देखा परेकी थिइन्।
उर्फीले स्टार प्लसको चन्द्र नन्दिनी, मेरी दुर्गा, ये रिश्ता क्या कहलाता है, कसौटी जिंदगी के। सब टिभीकाे सात फेराे कि हेराफेरी। कलर्स टिभीकाे बेपनाह, तथा स्टार भारतकाे जिजिमा लगायत एक दर्जन भन्दा बढी शाेहरूमा काम गरिसकेकी छिन्।










‘चार तारा’ र ‘रुख’ नै कांग्रेसको ब्रान्ड
महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?
कालो चस्मा
कास, त्यो रात मैले रक्सी नखाइदिएको भए…
गगन ‘गगन’ जस्तो हुन सक्नुपर्छ
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया