बिहिबार, २१ अगस्ट २०२५

प्रचण्ड, देउवा र माधव नेपालबीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल

News Image
• • •

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री प्रचण्डलाई भेट्न पूर्व प्रधानमन्त्रीसमेत रहेका देउवा र एकीकृत समाजवादीका अध्यक्ष नेपाल साेमबार बिहान बालुवाटार पुगेका हुन्।

भेटमा उनीहरूबीच मन्त्रिपरिषद विस्तारका विषयमा छलफल भएकाे बताइएकाे छ।
 

सोमबार, चैत्र १३, २०७९
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)