शुक्रबार, २२ अगस्ट २०२५

आफूभन्दा दोब्बर उमेरका अभिनेतासँग काम गर्न रुचाउँछिन् जाह्नवी कपूर (फाेटाेफिचर)

News Image
• • •

भारतीय अभिनेत्री हुन्, जाह्नवी कपूर। सन् २०१८ बाट बलिउडमा पाइला टेकेकी उनी बोनी कपूर र अभिनेत्री श्रीदेवी कपूरकी जेठी छोरी हुन्। 

उनले ‘धडक’ फिल्मबाट बलिउड डेब्यू गरेकी थिइन्। जसबाट उनी दर्शकको माया पाउन सफल भइन्। दर्जनौं फिल्म खेलेर अवार्ड जितेकी उनी बलिउडकी चर्चित अभिनेत्री बन्न सफल छिन्। 

आमाको कारण बलिउडमा छिरेकी उनी श्रीदेवीको दोस्रो रुप बन्न चाहन्थिन्। आफ्नो उमेरभन्दा दोब्बर उमेरका अभिनेतासँग अभिनय गरेर नाम कमाएकी श्रीदेवी जस्तै बन्न चाहन्थिन्, जाह्नवी। उनी आफूभन्दा दोब्बर उमेरका अभिनेतासँग काम गर्न रुचाउँछिन्। 

बुधबार, बैशाख २०, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)