बिहिबार, २८ अगस्ट २०२५

कर्णालीमा कुपोषणको समस्या विकराल, प्रमुख कारण बालविवाह

उकेरा

उकेरा

जगतदल जनाला विक
News Image
• • •

खरले छाएको, ढोका नभएको सानो एउटा झुपडी वरिपरी टेका लगाइएका काठहरु भताभुङ्ग अवस्थामा छन्। ओढ्ने, ओछ्याउने र लुगाफाटा जताततै छरिएका छन्। यही झुपडीमा एक्लै बस्छिन्, चौकुने गाउँपालिका-७ सान्नेघारीकी २२ वर्षीया मञ्जु नेपाली। 

मञ्जुले १८ वर्षको उमेरमा विवाह गरिन्। उनका डेढ वर्षका जेठो छोरा दिलीप ५ किलोग्राम तौलका छन्। ६ महिनाकी कान्छी छोरी संगीताको तौल तीन किलोग्राम मात्रै छ। उनका यी दुवै सन्तानलाई कुपोषणको समस्या छ।

आइतबार, बैशाख ०३, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)