
बिएल संवाददाता
नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले घटाएको छ।
सोमबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य लिटरमै १० रुपैयाँले घटाउने निर्णय गरेको हो।
सोही मूल्य अनुसार डिजेल र मट्टीतेलको प्रतिलिटर उपभोक्ता मूल्य १५५ रूपैयाँ कायम भएको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया