बिहिबार, २१ अगस्ट २०२५

कप्तान रोहित ३३ रन बनाएर आउट

News Image
• • •

जिम्बाब्वेम जारी आइसीसी एकदिवसीय विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह चरणको अन्तिम खेलमा  नेदरल्यान्डविरुद्ध नेपालका कप्तान रोहित कुमार पौडेल आउट भएका छन्। 

उनी ५५ बलमा चार चाैका सहित १ छक्का  प्रहार गरी ३३ रन बनाएर आउट भएका हुन्।नेपालले १०० रन नकटाउँदै पाँच विकेट गुमाउन पुगेको थियो। नेपालका ओपनर अशिफ शेख बोल्ड आउट भएका थिए।

शनिबार, असार ०९, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)