शुक्रबार, २२ अगस्ट २०२५

राजा खोज्दै सडकमा राप्रपा (तस्बिरहरु)

News Image
• • •

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राजा खोज्दै सडक आन्दोलनमा उत्रिएको छ। बुधबार भृकुटीमण्डपदेखि शान्तिबाटीकासम्म राप्रपाले र्‍याली गरेको छ। शान्तिबाटीकामा हुने कोणसभालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सम्बोधन गर्ने छन्।

गाैहत्या गर्न पाइदैन, हिन्दूराष्ट्र र राजसंस्था पुनः स्थापना, संघीयता खारेजी, भ्रष्टाचार अन्त्य र युवालाई स्वदेशमै रोजगारीको माग माग गर्दै राप्रपा सडकमा उत्रिएको हो।

तस्बिरहरु :

बुधबार, भाद्र २७, २०८०
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)