बिहिबार, २१ अगस्ट २०२५

बालेनलाई न्युरोडको फुटपाथ बढाउन दिनुपर्छ, केन्द्रको हस्तक्षेप बन्द हाेस्: महामन्त्री शर्मा

File Photo
• • •

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा फुटपाथ बढाउन दिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै महामन्त्री शर्माले काठमाडौँका मेयर बालेन शाहलाई न्युरोडको फुटपाथ ठुलो बनाउन दिनुपर्ने बताउँदै केन्द्रको हस्तक्षेप बन्द गर्न आग्रह गरेका थिए।

स्थानीय तह र केन्द्रको विवादमा केन्द्र बढी संयमित बन्नुपर्ने बताउँदै महामन्त्री शर्माले हस्तक्षेप बन्द गर्न आग्रह गरेका छन्। 

बिहिबार, जेठ २४, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)