शुक्रबार, २२ अगस्ट २०२५

सरकार माफियाकाे संरक्षणमा छ: प्रचण्ड

File Photo
• • •

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार माफियाकाे संरक्षणमा लागेकाे आरोप लगाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले हनिमुन पिरियडसम्म सरकारको समीक्षा नगर्ने भनिए पनि सरकार बनेको २ महिनामा नै सरकार जनताप्रति उत्तरदायी हुन नसकेकाे आरोप लगाए।

पूर्वप्रधानमन्त्रीसमेत रहेकाे प्रचण्डले सरकारसँग इमान नभएको टिप्पणी गरे।

मंगलबार, भाद्र ११, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)