कमल विक
‘राष्ट्रिय मुक्ति क्रान्ति’का प्रमुख योजनाकार बुद्ध छिरिङ मोक्तानले आफ्ना पूर्खाले भ्रष्टाचार गरेर कमाएको पैसामा जीवन बाँचेका व्यक्तिहरु युवा नेता हुन नसक्ने बताएका छन्।
बिएल नेपाली सेवाकाे‘यो कुरा पनि’मा कार्यक्रममा मोक्तानले युवा नेता बन्नका लागि देश र समाजको अध्ययन गर्न जरुरी रहेकाे बताए।
उनले रवि लामिछाने र बालेन्द्र साह (बालेन)जस्ता युवाले जनताको भावना बुझेर चुनाव जितेपनि समाज र देश बुझ्न नसकेको उनकाे भनाइ छ। देशको विकास र निकासका लागि मुक्ति क्रान्ति अबकाे उचित विकल्प भएको उनले बताए।
सडक आन्दोलन र अभियान तथा युवा सोच आधारित रहेर मोक्तानसँग गरिएको यो कुराकानी यहाँ प्रस्तुत छ:
भिडियाे:
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया