
उकेरा
साई स्वागत सहकारीका बचतकर्ताको रकम अपचलनको उजुरी परेसँगै काठमाडौँ महानगरपालिकाले छानबिन सुरु गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डीपी अर्याल महानगर पुगेर निकिता पौडेलको संलग्नता नदेखाउन कर्मचारीलाई थर्काएको एक कर्मचारीले दाबी गरेका छन्।
महानगर स्रोतका अनुसार त्यो बेलामा रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री थिए भने डीपी श्रममन्त्री। अर्यालले बिदाको दिन पारेर महानगरपालिकाको सहकारी विभाग आउने जानकारी दिएपछि विभागका केही कर्मचारीहरू बिदाको दिनमा पनि कार्यालय आएका थिए।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया