शुक्रबार, २२ अगस्ट २०२५

यस्तो छ आजको मौसम अवस्था

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

आज देशभर एक दुई स्थानमाबाहेक देशभर मुख्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

हाल बिहान पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिनभरको मौसम पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

आइतबार, मंसिर ०९, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!