बिहिबार, २८ अगस्ट २०२५

१०औँ राष्ट्रिय खेलकुद प्रतियाेगिता चैत २३ देखि ३० गतेसम्म हुने

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
फाइल तस्बिर
• • •

१०औँ राष्ट्रिय खेलकुद प्रतियाेगिता आगामी चैत २३ देखि ३० गतेसम्म हुने भएकाे छ।

शुक्रबार बसेकाे राष्ट्रिय खेलकुद परिषद् (राखेप)काे ११८औँ बाेर्ड बैठकले प्रतियाेगिता साे मितिमा गर्ने घाेषणा गरेकाे हाे।

मंसिर २ देखि ९ गतेसम्म कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा हुने भनिएकाे प्रतियाेगिता राखेपकाे बाेर्ड बैठक बस्न नसक्दा राेखिएकाे थियाे। यद्यपि, करिब १३ महिनापछि बसेकाे बाेर्ड बैठकले साे मिति तय गरेकाे हाे।

प्रतियाेगिताका लागि सबै पूर्वाधार तयार रहेकाे कर्णाली खेलकुद परिषद्का सदस्य विश्वमित्र सञ्ज्याल बताए।

खेलकुदमन्त्रीको असक्षमताले रोकियो १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता

खेलकुदमन्त्री बिहे भाेज खान गएपछि राखेप बाेर्ड बैठक अवरुद्ध

शुक्रबार, मंसिर २१, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)