शुक्रबार, २२ अगस्ट २०२५

एमालेको सचिवालय बैठक आज बस्दै

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैँ
News Image
• • •

नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ। बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने तय भएको छ।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, केन्द्रीय सङ्गठन विभागको सङ्गठन विस्तार योजनाबारे छलफल जनाइको छ।

साथै, बैठकले समसामयिक राजनीतिक विषय तथा आगामी केन्द्रीय कमिटी बैठकको मिति र एजेण्डा तय गर्ने छ।

बुधबार, पौष १०, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)