बुधबार, १३ अगस्ट २०२५

जडीबुटी कम्पनीमा आगो लगाउने मुख्य अभियुक्त पक्राउ

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
Break n Links
• • •

चैत १५ गतेको जडीबुटी उत्पादन तथा प्रशाेधन कम्पनी लिमिटेडकाे भवनमा आगो लगाउने  ‘मुख्य व्यक्ति’ पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाे टाेलीले सिन्धुपाल्चोक बाह्रबिसेका २७ वर्षीय कुमार तामाङलाई पक्राउ गरेको हो।

यो पनि-

राजावादीहरूकाे हिंसात्मक प्रदर्शनमा उनले जडिबुटी चोकको ट्राफिक लाइट फुटाएकाे र जडीबुटी कम्पनीकाे भवनमा आगो लगाएकाे प्रहरीले बताएकाे छ। 


 

सोमबार, चैत्र २५, २०८१
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!