शुक्रबार, २२ अगस्ट २०२५

सुन्दरी प्रतियोगिता: यहाँ जे जे हुन्छ, सब फेक हुन्छ

News Image
• • •

मैले सन् २०१० मा मिस नेपालमा भाग लिएँ। 
प्रशिक्षण अवधिभर सबले ‘यो पालिको मिस नेपाल तैं हो’ भन्थे। म टप फाइभमा पुगेर रोकिएँ। नरमाइलो लागेन। तर, नरमाइलो त्यति बेला लाग्यो जब आयोजककै मुख्य मान्छेले मिस नेपाल सकिएपछिको पार्टीमा आएर ‘तिमी विनर थियौ तर तिम्रो नाम मैले काटिदिएको हुँ’ भनेर सगर्व बताए। कारण के भन्दा म ‘विद्रोही खालकी’ थिएँ रे। त्यसयता फेयर जजमेन्ट भएजस्तो लाग्दैन। 

सोमबार, बैशाख ०२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!