बिहिबार, २१ अगस्ट २०२५

नेकपा एकता: घनश्याम भुसाल भन्छन्– प्रक्रिया मिचेर एकता टुंग्याइँदै छ

News Image
तस्बिरः नागरिक
• • •

काठमाडौं – तल्लो तहको एकता प्रक्रिया टुंग्याउन भनेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक बस्दैछ। पुष्पलालको नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको सन्दर्भ पारेर भोली वैशाख ९ गते एकता प्रक्रिया घोषणा गर्ने नेकपा नेतृत्वले जनाएको छ।

नेकपाकै एक प्रभावशाली नेता घनश्याम भुसालले भने प्रक्रिया मिच्ने तयारी गरिएको भनेर असन्तुष्टि जनाएका छन्। उनले सचिवालय बैठकको निर्णयलाई स्थायी समितिको बैठकमा प्रस्तुत गर्नुपर्ने र त्यसलाई केन्द्रीय समितिबाट अनुमोदन गराउनुपर्ने माग गरेका छन्।

आइतबार, बैशाख ०८, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)