शुक्रबार, २२ अगस्ट २०२५

त्रिभुवन विमानस्थलमा यसरी हुन्छ रातभर काम, विहानसम्म तमाम

News Image
अनलाइनखबर
• • •

काठमाडौं । रन-वेमा निर्माणको कामका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक रातमा १० घण्टा बन्द हुन्छ । विमानस्थल विहान नै सुरुचारु भइसकेको हुन्छ । बेलुका १० बजेबाट विहान ८ बजेसम्म विमानस्थलमा त्यस्तो के काम गरिन्छ ? धेरैको यसमा चासो छ ।

हाल त्रिभुवन विमानस्थलको रन-वे स्तरोन्नतिको काम गरिँदैछ । यसका लागि बेलुकी १० बजे विमानस्थल बन्द गरिन्छ । १० बज्नु अघिसम्म ठेकेदार कम्पनीका सबै उपकरण र जनशक्ती तयारी अवस्थामा राखिएको हुन्छ । विमानस्थलमा ‘नोटाम’ लाग्नासाथै उपकरणहरु रन-वेमा दौडन्छन् ।

बुधबार, बैशाख ११, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)