बुधबार, १३ अगस्ट २०२५

‘रेशम चौधरीलाई १४ किलोको नेलले बाँधेर लडाउनु कति विधिसम्वत् ?’

News Image
अन्नपूर्ण
• • •

काठमाडौं : समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजपाका निलम्बित सांसद रेशम चौधरीलाई नेलले बाँधेर उपचार गरेकोप्रति आपत्ति जनाएका छन्। 
सामाजिक सञ्जालमार्फत् सरकारप्रति प्रश्न गर्दै उनले आपत्ति जनाएका हुन्। बिहीबार वीर अस्पतालमा भर्ना भएका चौधरीलाई नेलले बाँधेर उपचार गराएको समाचार शुक्रबार सार्वजनिक भएपछि बाबुराम अस्पताल पुगेका थिए। 

चौधरीलाई भेटेको तस्बिर सार्वजनिक गर्दै बाबुरामले फेसबुकमा सरकारको यो हर्कतप्रति आपत्ति जनाएका हुन्। उनले सरकारले उपचारका लागि अस्पतालमा राख्दा खिया लागेको नेलले बाँधेर लडाएको भन्दै आपत्ति जनाएका हुन्। 

शनिबार, असार ०७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)