
बिहीबार फागुन ३० गते आफ्नो पार्टीले आव्हान गरेको बन्द सफल भएको नेत्रविक्रम चन्द (विप्लप)ले एक विज्ञप्ति जारी गरे।
सरकारलाई केपी एण्ड बादल कम्पनीको संज्ञा दिँदै विप्लवले आफ्नो पार्टीमाथि लगाएको प्रतिबन्द पानीको फोका जस्तै केही दिनमा आफैं फुटेर जाने दाबी गरेका छन्।
एक दिनअघि आफ्नो पार्टीले चन्दा माग्नु नैसर्गिक अधिकार भएको बताएका बिप्लवले आज फेरि देशमा सरकार होइन, यो एक कम्पनी हो आफैं पत्तासाफ हुने दाबी गरेका छन्।
उनले विज्ञप्तिमार्फत भनेका छन्, ‘दलाल संसदीय व्यवस्थाले प्रतिबन्धका नाममा अर्को अवरोध ल्याउन खोजेको छ, हामीलाई विश्वास छ, यो प्रतिबन्ध पनि पानीको फोकाझैँ फुटेर जानेछ।’
विप्लवले सरकारले चलाएको दमन र प्रतिबन्धका विरूद्ध खडा हुने चेतावनी दिएको छन्।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया