शुक्रबार, १३ मार्च २०२६

इलाममा सुहाङले कटाए १३ हजार मत, रास्वपाले २ हजार पनि कटाउन सकेन

प्राप्त मतपरिणामअनुसार कूल ३२ हजार एक सय ९४ मतगणना हुँदा एमाले उम्मेदवार नेम्वाङले १३ हजार ६९ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले आठ हजार तीन सय ८६ मत प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

सुहाङ डम्बरभन्दा ४५ सय मतले अगाडि, डकेन्द्र काँग्रेससँग झनै नजिक

पछिल्लाे मत परिणामअनुसार सुहाङ डम्बरभन्दा ४ हजार ५ सय २३ मतले अगाडि छन्। सुहाङले १२ हजार ४ सय ५ मत प्राप्त गर्दा डम्बरले ७८८२ मत पाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बझाङमा एमालेका भण्डारीकाे अग्रता कायमै, ३४६ मतले पछि परे कांग्रेसका सिंह 

प्राप्त परिणामअनुसार एमालेका दमनबहादुर भण्डारीले ११ हजार २ तीन ९५ प्राप्त गरेका छन् भने कांग्रेसका उम्मेदवार सिंहले १० हजार ९ सय ४९ मत प्राप्त गरेका छन्। नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ७ सय ९५ र नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले २ हजार ५ सय १२ मत प्राप्त गर्नु गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

बझाङमा एमाले-कांग्रेसकाे कडा प्रतिस्पर्धा

एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले अग्रता कायमै राखेका छन्। कांग्रेसभन्दा एमाले नौ मतले अगाडि देखिएको छ। पछिल्लो मत परिणामअनुसार एमालेका उम्मेदवार दमनबहादुर भण्डारीले १० हजार ३ सय ६३ र नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ३ सय ५४ मत प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - बझाङ

इलाम-२ मा एमालेका सुहाङ फराकिलाे मतान्तर अगाडि

हालसम्मको मत गणनाअनुसार नेम्बाङले ११ हजार ७८ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ७ हजार ३ सय २४ मतसहित दोस्रो स्थानमा छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डेकन्द्रसिंह लिम्बू थेगिमले ६ हजार ९ सय ९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले एक हजार ५ सय १२ पाँच मत प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

बझाङमा फेरि पछाडि पर्‍यो काँग्रेस

बझाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ मा काँग्रेस फेरि पछाडि परेको छ। साढे १० बजेको मतपरिणामअनुसार काँग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंह ९ हजार ८ सय ८० मत प्राप्त गर्दै दोस्रो स्थानमा परेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

इलाम–बझाङ निर्वाचन अपडेटः एमाले–काँग्रेसको प्रतिष्पर्धा, अन्य दललाई पत्याएनन् जनता

यही वैशाख १५ गते इलाम निर्वाचन क्षेत्र नम्बर २ र बझाङको निर्वाचन क्षेत्र नम्बर १ (१) मा भएको उपनिर्वाचनको मत गणना भइरहेको छ। हिजो आइतबारदेखि भएको मतगणना लगभग अन्तिमतिर पुग्दैछ। मतगणना अन्तिमरित पुग्दै गर्दा एमाले–काँग्रेसका उम्मेदवारबीच प्रतिष्पर्धा चलिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सुहाङलाई २ हजार बढी मतकाे अग्रता

पछिल्लाे मत परिणामअनुसार नेम्वाङले ७ हजार ६ सय ७७ मत प्राप्त गरेका छन् भने उनलाई पछ्याइरहेका नेपाली काँग्रेस डम्बरसिंह खड्काले ५ हजार ३ सय ९५ मत प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एउटा गाउँपालिकाकाे मतगणना सकिँदा सुहाङ ११५५ मतले अगाडि

फाकफोकथुम गाउँपालिकाको गणना सकिँदा एमालेका सुहाङले ४ हजार ४ सय १३ मत प्राप्त गरेका छन्। भने, काँग्रेसका डम्बर खड्काले ३ हजार २ सय ५८ मत प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

लगानी सम्मेलन: पहिलो दिन १४ सयभन्दा बढी सहभागी, दुई सम्झौता सम्पन्न

उद्घाटनमा प्रधानमन्त्री दाहालले नेपालमा आर्थिक विकास र समृद्धिका लागि अनुकूल वातावरण सृजना भएको उल्लेख गर्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सुहाङ नेम्वाङलाई १००१ मतकाे अग्रता

पछिल्लाे मत परिणामअनुसार सुहाङले ३ हजार ७ सय ८३ मत प्राप्त गर्दा काँग्रेसका खड्काले २ हजार ७ सय ८२ मत प्राप्त गरेका छन्। यि दुईबीच १००१ मतकाे अन्तर रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

चीनले नेपालीलाई भिषा शुल्क नलिने

उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गत चैत महिनामा गरेकाे चीन भ्रमणका क्रममा नेपाली नागरिकलाई भिषा शुल्क नलिने विषयमा दुई देशबीच सहमति भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बझाङ- १ मा एमालेको अग्रता कायमै

बझाङ- १ (क)मा भएको प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत छविसपाथिभेरा गाउँपालिकासहित थलारा गाउँपालिका- ९ को मतगणना सम्पन्न भएको छ। प्राप्त परिणामअनुसार नेपाल कम्युनिस्ट पार्टी (एमाले)को उम्मेदवारको अग्रता कायमै छ।

बिएल संवाददाता

बिएल संवाददाता - चैनपुर

इलाम-२ मा अघि लाग्याे एमाले, काँग्रेस ३४५ मतले पछाडि

इलाम–२ मा भएको उपनिर्वाचनअन्तर्गतको मतगणनामा नेकपा एमालेले अग्रता लिएकाे छ। मतगणनाअनुसार एमालेका उम्मेदवार सुहाङ नेम्वाङले २ हजार ५४२ मत प्राप्त गगरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार १९७ मत प्राप्त गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाममा कांग्रेसकाे अग्रता कायमै, मतान्तर घटाउँदै सुहाङ

मतगणनाअनुसार नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले एक हजार छ सय ५८ मत प्राप्त गरेका छन् भने  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले एक हजार छ सय ३० मत प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

बझाङमा एमालेको अग्रता कायमै, माओवादी दाेस्राे स्थानमा उक्लियाे

पछिल्लो मत गणनाको विवरणअनुसार नेकपा एमालेका दमनबहादुर भण्डारीले १ हजार ५९३ मत प्राप्त गरेका छन् भने नेकपा माओवादी केन्द्रका जनकबहादुर बुढाले ९९८ मत प्राप्त गरेका छन्। त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ९५५ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादी पार्टीका दिलबहादुर सिंहले ५९५ प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इलाम-२ मा कांग्रेसलाई पछ्याउँदै एमालेका सुहाङ, चाैथाे स्थानमा रास्वपा

पछिल्लो विवरणअनुसार कांग्रेसका डम्बरबहादुर खड्काले १६४३ मत प्राप्त गरेका छन् भने एमालेका सुहाङ नेम्वाङले १६०१ मत प्राप्त गरेका छन्। त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमले ४३७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बुले ३०५ मत प्राप्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दाङको राजपुरमा वनको डढेलोले गाउँनै सखाप, राहतका लागि समस्या

दाङको राजपुर गाउँपालिका ७ मा वनको डढेलो बस्तीमा पस्दा हाडबास गाउँ सखाप भएको छ। गाउँमा भएका २७ घरमध्ये २५ घर पूर्णरुपमा नष्ट भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - दाङ