अमेरिकाका भुटानीले यसपटक ज्वाईँलाई बनाएछन् भ्वाइस अफ नेपाल
भ्वाइस अफ नेपालमा अमेरिकामा रहेका नेपालीभाषी भुटानीहरूको दबदबा यसपटक पनि कायम रहेकै रहस्योद्घाटन भएको छ। विजेता विनोद राई भुटानी ज्वाइँ रहेको र उनलाई जिताउन अगुवा भुटानीहरू नेपाल नै पुगेको प्रमाण मिलेको छ।
बिएल संवाददाता - वासिङ्टन डीसी