बुधबार, १४ अक्टोबर २०२६

दिल्लीमा नाकाबन्दी, संसद भवनतर्फ अघि बढे कक्रोच प्रदर्शनकारी

शान्तिपूर्ण संसद् मार्च गर्ने घोषणा गरेको कक्रोचलाई दिल्ली प्रहरीले प्रदर्शनका लागि अनुमति नदिए पनि हजारौं संख्यामा समर्थकहरू दिल्लीका विभिन्न स्थानमा भेला भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

विश्वकप हारेपछि धरधरी रोएका मेस्सीलाई अर्जेन्टिना फुटबल संघको सान्त्वनाः ‘तपाईंका आँसु हाम्रा पनि हुन्’

उपविजेताको पदक ग्रहण गरिरहँदा मेस्सीका आँखामा आँसु देखिएपछि अर्जेन्टिना फुटबल संघ (एएफए) ले उनलाई भावुक सन्देशमार्फत सम्मान प्रकट गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पुँजी बजार, धितोपत्र व्यवसाय र बीमा क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री बालेन शाहले आज पुँजी बजार, धितोपत्र व्यवसाय तथा बीमा क्षेत्रका सरोकारवाला व्यक्तित्वहरूसँग छलफल गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

इन्द्रचाेकमा खालिद दिनकाे पुस्तैनी पाेते व्यवसाय

काठमाडौंको इन्द्रचोकमा पोते बनाउने काम गर्दै आएका खालिद दिनले आफ्नो जीवनको करिब ५५–५६ वर्ष यही पेसामा बिताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साउनको पहिलो सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो

साउन महिनाको पहिलो सोमबार भगवान् शिवको दर्शन र पूजाआराधनाका लागि बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको उल्लेख्य घुइँचो लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टेकुमा गोली हानेर समातिएका व्यक्तिबाट २४ हजार क्याप्सुल लागुऔषध बरामद

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरका एसएसपी सुवासचन्द्र बोहोराका अनुसार कुलेश्वर र टेकुको पुल नजिकबाट प्रहरीले गोली हानेर सुरुमा दुईजना र पछि एकजना गरी तीन जनालाई पक्राउ गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रुकुम पूर्व केन्द्र भएर भूकम्पको धक्का, दाङ समेत हल्लियो

आइतबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - दाङ

सरकारले कानुनको ‘दुरुपयोग’ गर्न सक्ने एमालेको डर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजिरहेको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रीलंकाबाट फर्किए प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सुनसान बसन्तपुर (फोटो फिचर)

सामान्यतया चहलपहल हुने बसन्तपुर दरबार क्षेत्रमा मानिसहरूको उपस्थिति कम देखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० वर्षअघिको पीडादायी सम्झनालाई विश्वकप उपाधिले मेटाउने मेस्सीकाे लक्ष्य

अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने फिफा विश्वकप २०२६ को फाइनलमा स्पेनविरुद्ध मैदान उत्रँदा १० वर्षअघिको पीडादायी सम्झनालाई सुखद अन्त्यमा बदल्ने अवसरको खोजीमा हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

महान जेनजीहरूको ‘सहादत’ पानी बाँडनेहरूको आतंकको लागि थियो?

त्यसैले हामी हरेकले आफैं संग सोध्नुपर्छ, ‘के हामीले विगतमा भएको दलहरूको सत्ताको ठाउँमा नयाँ अराजक राजाहरू चाहेको हो?’ अनि के साँच्चै समाज अब सामाजिक संजालमा कसैले केही लेख्ला र कसैले घर जलाउलान् भनेर नै डराएको हो त?

राधाकृष्ण देउजा

राधाकृष्ण देउजा - अमेरिका

देश पुनः द्वन्द्वतर्फ जान सक्ने कुलमानको आशंका

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कालो चस्मा

कालो चस्मा केवल आँखामा लगाइने एउटा वस्तु होइन। कहिलेकाहीँ यो एउटा मनोविज्ञान बन्छ, एउटा शासन शैली बन्छ, एउटा राजनीतिक प्रवृत्ति बन्छ। यस्तो चस्मा, जसले वास्तविकतालाई होइन, आफूले हेर्न चाहेको दृश्य मात्र देखाउँछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विश्वकै ठूलो शालिग्राममा कालीगण्डकीको स्पर्श, पर्यटकहरू आकर्षित

वर्षायाममा देखिने यो दृश्यले शालिग्रामको भव्यतालाई अझ आकर्षक बनाउँदै श्रद्धालु तथा आन्तरिक एवं बाह्य धार्मिक पर्यटकको ध्यान तान्ने गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मुस्ताङ

विष्णु पौडेल छुटेपछि रास्वपा सांसदको आक्रोशः न्यायालयबारे निर्मम समीक्षा गर्ने बेला भयो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्नुपर्ने टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय सांसदहरूलाई ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन सूचना जारी

सघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं