प्रवासी नेपालीलाई अर्थमन्त्रीको सन्देशः ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध छ
उनले विदेशमा रहेका नेपालीहरूलाई नेपालको आर्थिक विकास र लगानी विस्तारका महत्त्वपूर्ण साझेदारका रूपमा अघि आउन पनि आह्वान गरेका छन्।
बिएल संवाददाता - काठमाडौं