उपराष्ट्रपति सवार कतार एयरवेजको जहाज निजगढको आकाशमा फनफनी
कतारका पूर्व अमिर शेख तमिम बिन हमाद अल थानीका पिता शेख हमाद बिन खलिफा अल थानीको निधनप्रति राष्ट्रपतिका तर्फबाट समवेदना व्यक्त गर्न असार ३० गते कतार गएका उपराष्ट्रपति आज स्वदेश फर्किँदै थिए।
बिएल संवाददाता - काठमाडौं