आगामी वर्षको बजेटमा मधेसलाई विशेष व्यवस्था गरिन्छ: प्रधानमन्त्री
धनुषाको सबैला नगरपालिका– ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिका– ५ चिकना जोड्ने पक्की पुलको आज (शनिबार) सिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवम् बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाएका हुन्।
बिएल संवाददाता - काठमाडाैं