नयाँ ‘जसपा’ बनाएका नेताहरू एमाले संसदीय दलमा
उपेन्द्र यादवलाई एक्ल्याएर नयाँ पार्टी बनाएका जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईसहित नेता तथा सांसदहरू एमाले संसदीय दलको कार्यालयमा पुगेका छन्। आइतबार नयाँ पार्टी बनाएका उनीहरूले त्यहाँ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने कार्यक्रम तय भएको छ।
बिएल संवाददाता - काठमाडौं