कसले फुटायाे जसपा?
अहिले जसपा फुट्नुलाई स्वाभाविक रुपमा विश्लेषण गर्न सकिँदैन। सत्ता गठबन्धन टुटको संघारमा रहेको अवसरमा जसपा विभाजित हुनु संयोगमात्र मान्न नसकिने विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं