सरकारद्वारा संसदको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को आजको बैठकले यही वैशाख २८ गते सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडाैं