बुधबार, १४ अक्टोबर २०२६

रास्वपाको स्पष्टीकरणः १८ वर्षमुनिका कुनै पार्टी सदस्य छैनन्, प्रारम्भिक आवेदनको तथ्यांक देखाएर भ्रम फैलाइयो

बुधबार विज्ञप्ति जारी गर्दै रास्वपाले सार्वजनिक भएको तथ्याङ्क अन्तिम रूपमा प्रमाणीकरण भएका सदस्यको नभइ डिजिटल प्रणालीमा रहेका प्रारम्भिक सदस्यता आवेदन (सेल्फ–डिक्लेर्ड एप्लिकेसन डाटा)को समष्टिगत विश्लेषण मात्र भएको स्पष्ट पारेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको दाबीः जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाएकै रहेछ

पोखरामा आयोजित पार्टीको गण्डकी प्रदेश समिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले जेनजी आन्दोलनपछि नारायणहिटी दरबार सफा गर्न लगाएको सूचना आफूले पाएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पोखरा

परराष्ट्रमन्त्रीको दाबीः युरोनियम उत्खननका लागि कसैसँग सम्झौता भएको छैन

परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको युरेनियम उत्खननका लागि कसैसँग सम्झौता नभएको प्रष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाको निर्वाचन र लेखा आयोगमा पुरानैलाई जिम्मेवारी, अनुशासनमा लेखनाथ पौडेल नियुक्त

सहमहामन्त्री हरि ढकालले पार्टी विधानअनुसार तीनवटै आयोग पहिलो बैठकबाटै गठन हुनुपर्ने भएकाले उक्त निर्णय गरिएको जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

३ प्रदेशमा र हावाहुरी र भारी वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा भोलिसम्म मनसुन बिस्तार हुने सम्भावना छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इन्धनको मूल्य घटेपछि काठमाडौंका अधिकांश निजी पेट्रोल पम्प बन्द (तस्बिरहरू)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर २० रुपैयाँले घटाएपछि काठमाडौं उपत्यकाका अधिकांश निजी पेट्रोल पम्प बुधबार बन्द देखिएका छन्। मूल्य घटेसँगै पुरानो मौज्दातबाट हुने घाटा देखाउँदै धेरै निजी पम्पले बिक्री बन्द गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

समयमा बजेट नल्याउने २३ स्थानीय तहसँग मन्त्रालयले माग्यो स्पष्टीकरण

पत्रमार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जन्मसिद्ध नागरिकता रोक्ने ट्रम्पको कार्यकारी आदेश अमेरिकी सर्वोच्च अदालतद्वारा ‘गैरकानुनी’ ठहर

अमेरिकाको सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता (Birthright Citizenship) सीमित गर्ने कार्यकारी आदेशलाई गैरकानुनी ठहर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डिसी

चिया निर्यातमा भारतीय अवरोध हट्यो

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विशेष सक्रियता र मन्त्रालयको निरन्तर संवादपछि आजैका दिनदेखि चिया निकासी पुनः सुचारु भएको मन्त्री मन्त्री गौरीकुमारी यादवले बताइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

महान्यायाधिवक्ता कँडेलको नेपाल-बेलायत आउजाउको सम्पूर्ण अभिलेख पेस गर्न सर्वोच्चको आदेश

महान्यायाधिवक्ता कँडेलको योग्यतामाथि परेको रिट निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले कँडेलको नेपाल र बेलायत आउजाउको सम्पूर्ण विवरण पेश गर्न आदेश दिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

केन्द्रीय सदस्यता खोसिएपछि रास्वपा नेता सोम शर्माले दिए निर्वाचन आयोगमा उजुरी

उनले मंगलबार गण्डकी भूगोलबाट निर्वाचित केन्द्रीय सदस्यको नामावलीबाट आफ्नो नाम हटाउनुको कारण जवाफ दिएर सूची फेरि सच्याउन माग गर्दै आयोगमा उजुरी दिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनले याक चिज प्रचार गरेपछि बजारमा डीडीसीको चर्चा, नयाँ ब्रान्डिङको तयारी

दुग्ध विकास संस्थान (डीडीसी) नेपालको दुग्ध क्षेत्रको इतिहास बोकेको संस्था हो। आम उपभोक्ताको विश्वास जितेको यस संस्था अझैपनि बजारिकरण अभाव, तीव्र प्रतिस्पर्धा र व्यवस्थापकीय कमजोरीका कारण गति लिन सकिरहेको छैन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विदेशको पीआर लिएका ४ कर्मचारीलाई सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी मुलुकको आवासीय अनुमति लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका ४ कर्मचारीसँग स्पष्टीकरण माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देशै बर्बाद भएपछि खेलमात्रै अगाडि जान सक्दैन, नेपालको हालत त्यही भएको होः ओली

नेपाल खेलकुद विकास महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले खेलाडीले खान नपाएर कमजोर हुने स्थतिमा सरकारले एन्फामा हस्तक्षेप गरेर टुप्पोमा परिवर्तन खोजेको दाबी गरे। उनले खेलकुदको विकासका लागि जरैदेखि काम गर्नुपर्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्यमा तीन अन्तर्राष्ट्रिय विज्ञ मनोनीत

संस्थाकी अध्यक्ष समेत रहेकी कृषि,वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधान अनुसार अन्तर्राष्ट्रिय व्यक्तित्वहरू मध्येबाट तीनजनालाई मनोनयन गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपाले सच्यायो निर्वाचित केन्द्रीय सदस्यको सूची

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएको केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाका पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बुधबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूले बुधबार शपथ लिने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं