बुधबार, १४ अक्टोबर २०२६

रास्वपा निर्वाचन विवादमा, भोटिङ मेसिनमै सेटिङ मिलाएको आरोप

३८४ उम्मेदवारले विभिन्न क्लस्टरमा उम्मेदवारी दिएकोमा विद्युतीय भोटिङ मेसिनमा भने क्लस्टर नै नराखिएको गुनासो उम्मेदवारहरूको छ। सबैलाई सोलोडोलो एकै क्रममा राखिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

‘ज्वाला’ नलेखिएको भन्दै टिका संग्रौलाले दिइन् उजुरी

पहिलो चरणको मत पत्रमा आफ्नो नाम टिका संग्रौला देखेर झस्किएकी उनी ज्वाला नलेखिएको भन्दै आक्रोशित बनिन्। उनी दोस्रो चरणमा पदाधिकारीको आकांक्षी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा कारण देखाऊ आदेश

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिटमा विपक्षीको नाममा कारण देखाऊ आदेश जारी भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित

विशेष कारणवश् बैठक बस्न नसक्ने भएको भन्दै राष्ट्रिय सभाका अध्यक्षले शुक्रबार दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण गरेको संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले निकालेको सूचनामा उल्लेख छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

सहमहामन्त्रीका आकांक्षी हरि ढकालले भने– दोस्रो चरणको मतदान सम्पन्नपछि मात्र घर फकिनूस्

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले महाधिवेशन अन्तर्गत पदाधिकारी निर्वाचनको दोस्रो चरणको मतदान सम्पन्नपछि मात्र आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गर्न प्रतिनिधिहरूसँग अनुराेध गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री कार्यालयको निर्देशनमा विवादास्पद व्यवसायी अजयराज सुमार्गीको पासपोर्ट रोक्का

सुमार्गी जग्गा कारोबार, मुक्ति सिमेण्ट, थाहा सञ्चार, र रसुवाको मिनरल वाटर उद्योग जस्ता विभिन्न क्षेत्रका मालिक हुन्। उनीमाथि ०७४ सालमै सम्पत्ति शुद्धीकरण विभागमा उजुरी दर्ता भए पनि राजनीतिक आडमा उन्मुक्ति पाउँदै आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बन्द भएका इलामका ५३ चिया उद्योग पुनः खोल्ने सहमति

सूर्योदय नगरपालिकाको चिया समस्या समाधान समिति, स्थानीय जनप्रतिनिधि र सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनबीचको छलफलपछि भएको ३ बुँदे सहमतिपछि उद्योग सञ्चालन गर्ने सहमति जुटेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विष्णु पौडेललाई गैरकानुनी थुनामा राखिएको भन्दै पत्नी दोमाया पुगिन् सर्वोच्च

बुधबार पौडेल पत्नीले श्रीमानलाई राजनीतिक प्रतिशोध राखेर बिना कुनै प्रमाण र आधारमा पक्राउ गरिएकाले रिहाइको आदेश गर्न माग गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रास्वपा वरिष्ठ नेतामा बालेन शाह निश्चित, सभापतिले चाहे अरू पनि थप्न सक्ने

रास्वपाको जारी प्रथम राष्ट्रिय महाधिवेशनले संशोधित विधान पारित गरेसँगै यसअघिको विधानमा कल्पना नै नगरिएको वरिष्ठ नेताको पद सिर्जना गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!

तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशनमा पासपोर्टको ठेक्का ‘दुई भाग’मा टुक्राइएको भन्दै परराष्ट्र मन्त्रालयका कानुन उपसचिव पुष्करराज नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएपछि ओलीमाथि पनि अनुसन्धानको सुई सोझिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कक्षा १२ को नतिजा विवादः भोलि माइतीघरमा विद्यार्थीहरूको प्रदर्शन, प्रशासनले दियो अनुमति

नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्मूल्याङ्कन तथा रिटोटलिङको प्रभावकारी व्यवस्था नभएको भन्दै विद्यार्थीहरू आन्दोलनमा उत्रिन लागेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गोदावरीमा भिरबाट टेम्पो खसालेको घटनाः पीडितलाई ५ लाख क्षतिपूर्ति दिएपछि धरौटीमा छुटे वन कर्मचारी

क्षतिपूर्ति दिएसँगै कैलाली प्रहरीको हिरासतमा रहेका सबडिभिजन वन कार्यालय अत्तरियाका वरिष्ठ डिभिजन वन अधिकृत कृष्णबहादुर बोहरा र वन रक्षक चेतराज फूलारालाई जिल्ला प्रशासन कार्यालयले ७/७ हजार धरौटीमा रिहा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

काठमाडौं फर्किए प्रधानमन्त्री

प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पार्टीको महाविधेशन नसकिँदै काठमाडौं फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपाको ९९ सदस्यीय केन्द्रीय समितिकाे निर्वाचन आज

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ सदस्यीय केन्द्रीय समिति चयनका लागि आज निर्वाचन हुँदै छ  पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन गर्न मतदान प्रक्रिया सञ्चालन गर्न लागिएको हो ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुडिमिरको निर्णायक गोलमा क्रोएसिया विजयी, बाहिरियो पानामा

क्रोएसियाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० गाेलले पराजित गरेको छ। एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले पानामालाई हराएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुडिमिरको निर्णायक गोलमा क्रोएसिया विजयी, बाहिरियो पानामा

क्रोएसियाले फिफा विश्वकप २०२६ मा पानामालाई १-० गाेलले पराजित गरेको छ। एन्टे बुडिमिरको एक मात्र गोलमा क्रोएसियाले पानामालाई हराएकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !

दिउँसोको घाम अलि नरम भएको छ। उर्लाबारीको फुटबल मैदानमा दर्शकहरूको चहलपहल बढ्दै गएको छ। खेल प्रारम्भ हुन केही मिनेट मात्र बाँकी छ । मैदानको एक कुनाबाट कालो जुत्ता, कालो मोजा अनि रेफ्रीको पोशाक लगाएकी एक युवती आत्मविश्वासका साथ मैदानको बीचतिर अघि बढ्छिन्। उनको हातमा सिठ्ठी छ, अनुहारमा दृढता छ र आँखामा जिम्मेवारीको चमक।

तेजन खड्का

तेजन खड्का - काठमाडौं

पूर्वमा मनसुन सक्रिय हुँदा पश्चिम तराईमा तातो लहरको चेतावनी

हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी तराईका केही स्थानमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं