सभामुखलाई प्रधानमन्त्रीले भनेः समय मिलाएर आउँला, सांसदहरूलाई जवाफ दिउँला
सभामुख डीपी अर्यालसँगको छलफलमा प्रधानमन्त्री शाहले उपयुक्त समयमा संसद्मा उपस्थित भएर सांसद्हरूको जवाफ दिने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं