प्रधानमन्त्रीले गरे निजी क्षेत्रका प्रतिनिधिसँग छलफल
उनले उद्योग तथा निजी क्षेत्रमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत, कानुनी तथा प्रशासनिक सुधारलाई प्राथमिकताका साथ अघि बढाइने प्रतिबद्धता व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं