बुधबार, १० सेप्टेम्बर २०२५

प्रधानमन्त्रीबाट रानी जमरा कुलरिया आयोजनाको थप सिँचाइ र जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन

प्रधानमन्त्रीले थप १४ हजार ३०० हेक्टरमा सिँचाइ सुविधाको आयोजना र ४ दशमलव ७१ मेगावाट जलविद्युत तथा प्रसारण लाइनको उद्घाटन गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - कैलाली

ग्यास सिलिन्डर बोकेको ट्रक र बस जुध्दा १८ तीर्थयात्रीको मृत्यु

घटनास्थल देवघरबाट प्राप्त तस्बिरहरूमा बसको भग्नावशेष देखाएको छ। पछाडिको भाग पूर्ण रुपमा जलेर क्षति भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - झारखण्ड, भारत

मन्त्रीका चालकले अभिवादन गर्न झ्याप्प ब्रेक हानेपछि…

मन्त्री पाल से.१ झ ३३० नम्बरको कालो गाडी थिए। अर्का मन्त्री सार्की बा.२ झ १४१९ नम्बरको रातो गाडीमा। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार लम्की बहुमुखी क्याम्पस नजिकै पुगेपछि कालो गाडीका चालकले अचानक ब्रेक हाने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दलको नेता गुमाएपछि बहादुर भन्छन्: अविश्वास प्रस्तावको प्रक्रिया मै स्पष्ट मूल्यांकन जरुरी

मंगलबार संसदीय दलको बैठकमा भएको मतदानमा अविश्वास प्रस्तावको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

नेप्से परिसूचक तीन हजार पार

अघिल्लो कारोबार दिन नेप्से परिसुचक २.६१ अंक बढेको थियो। नेप्से परिसुचक गणनामा भएको त्रुटिका कारण पहिले २.०७ अंकले घटेको भनिएको बजारपछि बढेको देखिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भेरीको बीचमा फसेका चार जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

उद्वार पश्चात उनीहरूलाई उपचारको लागि जिल्ला अस्पताल डोल्पामा पठाइएको र उनीहरूको अवस्था सामान्य रहेको सशस्त्रका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - डोल्पा

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न दौडिरहेका दुई मन्त्रीको गाडी एकआपसमा ठोक्कियो

मंगलबार कैलालीको चिसापनीमा आयोजित कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की चढेका गाडी एक आपसमा ठोक्किएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

दुई वर्षदेखि बन्द मानवअधिकार आयोगको जुम्ला कार्यालय पुनः सञ्चालनमा आउने

मानव अधिकार संरक्षणका लागि आयोगको स्थानीय रूपमा उपस्थिति आवश्यक रहेको भन्दै नागरिक समाज, सञ्चारकर्मी र अधिकारकर्मीहरूले कार्यालय पुनः खोल्न बारम्बार माग गर्दै आएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

श्रीमती हत्यामा जेल परेर छुटे, बालिकाको कोठामा पसेर अन्धाधुन्ध खुकुरी चलाए

स्थानीय सूर्यनन्द चौधरीको घरमा डेरागरी बसेका आमाछोरीमाथि धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका-९, इच्छापुर बस्ने ३५ वर्षीय रामबाबु साहले खुकुरी प्रहार गरेर हुन्। खुकुरी प्रहारपछि उनी फरार भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

जुम्लाको सरकारी टोली बडीमालिकाको पूजाअर्चनाका लागि प्रस्थान

जिल्ला प्रशासन कार्यालयको तर्फबाट सुनको टीका, बिनायो, चाँदीको काँगियो, छत्र, मुरुली गरी ५ वटा पूजाका सामानहरू पनि (पेटारो) नामक झोलीमा राखेर बडिमालिका मन्दिरमा पूजाका लागि पठाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जुम्ला

कांग्रेस बागमती संसदीय दलको मत विभाजन, को कता?

मंगलबार बसेको संसदीय दलको बैठकमा भएको मतविभाजनमा कांग्रेसका ३७ प्रदेश सांसदमध्ये १५ जना मात्र लामाको पक्षमा खुलेका हुन्। उनको विपक्षमा २२ मत परेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

संकट टार्दै बहादुरः माया र मिनाको साथ

आज जारी गरिएको प्रेस विज्ञप्तिमा उनीहरूले अविश्वासको प्रस्तावमा हस्ताक्षर संकलन गर्दा प्रस्तावको विषयवस्ताबारे जानकारी नदिएको र त्यसप्रति असहमति रहेकाले समर्थन फिर्ता लिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

एनजीओ/आईएनजीओमाथि निगरानी बढाउन प्रचण्डको माग

मंगलबार पार्टीको समाज कल्याण विभागले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले एनजीओ र आइएनजीओका नामबाट रकम अनुदानमा पारदर्शिता आवश्यक रहेको औंल्याएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पकौडा बेचेर बनाएको घर छोराले ड्रग्स् खाँदा बेचिदिए

चार वर्षअघि काठमाडौंको टुँडादेवी मन्दिर छेउमा एउटा अधमरो शरिर अलिअलि चलमलाइरहेको थियो। त्यो बुढो ज्यानमा ‘ठूलीमाया’ थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बाघको छाँयामा मान्छेको आँशु

एक वर्ष भयो त्यो दिनलाई, जब उनले आफ्नी देवरानीलाई बाघको आक्रमणबाट गुमाइन्। आज पनि त्यो साँझ उनको आँखामा चलचित्रजस्तै घुमिरहन्छ—धेरै चुप लागेका कुराहरू सुस्केरा बनेर बाहिर निस्कन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाजामा ‘खाद्य केन्द्र’ स्थापना गर्दै ट्रम्प

‘हामी चाँडै नै गाजामा खाद्य केन्द्रहरू खोल्न गइरहेका छौं। त्यसमा धेरै पैसा खर्च हुनेछ। त्यसका लागि कोष पनि तयार भइसकेको छ। अमेरिकामात्रै होइन त्यसमा अरु पनि देशहरू सामेल हुनेछन्’ ट्रम्पले भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मधेसमा खडेरी घटाउन कृषिबाली परिवर्तन गर्नुपर्ने विज्ञकाे सुझाव

मधेस प्रदेशमा खडेरीका कारण हुनसक्ने खाद्य संकट समाधानका लागि कृषिबाली परिवर्तन गर्न विज्ञले सुझाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बेइजिङमा भीषण बाढी, ३० जनाको निधन

चीनको राजधानी बेइजिङमा भारी वर्षा र भीषण बाढीमा परेर कम्तीमा ३० जनाको मृत्यु भएको छ। वर्षा र बाढीले पूरै जनजीवन अस्तव्यस्त भएपछि स्थानीय प्रशासनले सहरमा ‘आपतकाल’ जारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं