बुधबार, १० सेप्टेम्बर २०२५

भारतले १२७ वर्षपछि इंगल्याण्डबाट फिर्ता ल्यायो गौतम बुद्धको पवित्र ‘पिप्राह्वा अवशेष’

भगवान बुद्धका अवशेषहरू मानिने पिप्राह्वा अवशेषहरू १९औं शताब्दीको अन्त्यतिर उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाको पिप्राह्वामा, नेपाल सीमा नजिक र बुद्धको बाल्यकालको घर, प्राचीन कपिलवस्तु नजिकै फेला परेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - नयाँ दिल्ली

ओलीको तुर्कमेनिस्तान भ्रमण स्वीकृत, यस्ता छन् मन्त्रिपरिषदका निर्णय

भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली तुर्कमेनिस्तान जान लागेका सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनकपुर हत्याकाण्डः आशासँगै बस्थे सामबाबु, थाहै नदिइ हिँडेपछि अन्धाधुन्ध खुकुरी प्रहार

बिहीबार जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत अन्जलीको हत्या गर्ने साहलाई सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

मन्त्री फेर्दै ओली, को-को छन् टार्गेटमा?

प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार सरकारको कार्यक्षमता कमजोर भइरहेको भन्ने जनगुनासोका बीच केही कार्यसम्पादन कमजोर भएका र विवादमा परेका मन्त्रीहरू पदमुक्त हुनेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालुवाटारमा कांग्रेस-एमालेका शीर्ष नेताको भेला, मन्त्री फेर्ने चर्चा

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताहरूबीचको छलफल सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डले भेटे आफ्नै नेताको आक्रमणबाट घाइते क्रान्तिकारीका उपमहासचिव

नेता भट्ट न्युरो अस्पतालमा भर्ना भएका छन्। चिकित्सकले भट्टको स्वास्थ्य अवस्था सामान्य अवस्थामा रहेको बताएको छन्। प्रचण्डले उनको स्वास्थ्य लाभको कामना गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

थानकोट–चित्लाङ सडकको स्तरीकरणलाई गति दिनुपर्छ– देवेन्द्र दाहाल

यो सडकले मकवानपुरको कृषि उपज काठमाडौंसम्म लैजान तथा पर्यटकीय क्षेत्रको विकास गर्न समेत सहयोग पुर्याउने भएकाले यसले आर्थिक विकासलाई पनि टेवा पुर्याउने विश्वास व्यक्त गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

बागमती सत्ता संकट : प्रदेश प्रमुख हिँडे, नयाँ मन्त्रीहरूको सपथ ‘अलपत्र’

शपथग्रहण कार्यक्रम आज दिउँसो १ बजेका लागि तय गरिएको थियो। तर प्रदेश प्रमुख दिपकप्रसद देवकोटा स्वास्थ्यमा समस्या देखाएर बिहीबार बिहानै काठमाडौं हिँडेपछि शपथग्रहण कार्यक्रम रोकिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

आज पहिलो राष्ट्रिय ‘कोदो दिवस’

सरकारले पहिलो पटक यसै वर्षदेखि पहिलो पटक राष्ट्रिय कोदो दिवस मनाउन लागेको छ। ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा सहित सरकारले आज कोदो दिवस मनाउन लागेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रञ्जितालाई हटाएपछि नयाँ अध्यक्ष तोक्दै नाउपा

बुधबार बसेको बैठकले रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेपछि नयाँ अध्यक्ष तोक्न लागेको हो। श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको नाउपाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फ्रान्सपछि क्यानडाले पनि भन्यो, ‘प्यालेस्टाइन स्वतन्त्र राष्ट्र’

योसँगै यस्तो घोषणा गर्नेमा क्यानडा तेस्रो जी–७ राष्ट्र बनेको छ। यसअघि फ्रान्सले यस्तो घोषणा गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

साउन १५ मा प्रधानमन्त्रीको कामना : ‘खीरजस्तै मीठासपूर्ण जीवन’

साउन भगवान् शिवको महिना हो। शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

विद्या भण्डारीले नयाँ पार्टी खोल्न सक्नुहुन्छः श्रीकृष्ण अनिरूद्ध गौतम

उनले सक्रिय राजनीतिमा रहेको मानिस निष्क्रिय बस्न नसक्ने भएकाले पूर्वराष्ट्रपतिको निर्णयलाई अन्यथा लिन नमिल्ने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रेशम चौधरीले आफैं राष्ट्रिय भेला बोलाए अनि श्रीमतीलाई पार्टीबाटै हटाए

पार्टीका संस्थापक नेता रहेका रेशम चौधरी पक्षधरहरूले बोलाएको राष्ट्रिय भेलाले उनलाई साधारण सदस्यसमेत नरहनेगरी अध्यक्ष पदबाट हटाएको हो। यसअघि उनलाई पार्टीको निर्वाचन तथा अनुशासन आयोगले कारबाही गर्ने भनेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जेनेभामा सभामुखको नेपालीमै सम्बोधन

उनले समग्रमा बहुपक्षीयताको आधारभूत संरचना नै संकटमा परेको बताए। उनले वर्तमान विश्वको शासन प्रणालीलाई वास्तविक अर्थमा प्रभावकारी बनाउन समावेशीकरणलाई प्रवर्द्धन गर्नै पर्ने भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जेनेभा, स्वीट्जरल्याण्ड

बानियाँको पदभार ग्रहणमा मुख्यमन्त्री लामा, खादा-माला लगाएर पद हस्तान्तरण

नवनिर्वाचित दलका नेता बानियाँलाई निवर्तमान नेता बहादुरसिंह लामाले खादा, माला लगाएर पद हस्तान्तरण गर्दै पदभार ग्रहण गराए।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा

राजेश अहिराज कारागार चलान

जिल्ला अदालत काठमाडौंले युवती बलात्कार आरोप लागेका मधेश प्रदेशका पूर्व प्रमुख राजेश झा उर्फ राजेश अहिराजलाई पुर्पक्षमा थुनामा पठाउने आदेश दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस बागमती संसदीय दलको नेतामा बानियाँ निर्वाचित, लामाको भोट घट्यो

बुधबार भएको निर्वाचनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई ८ मतले पराजित गर्दै बानियाँ निर्वाचित भएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - हेटौंडा