मङ्गलबार, १६ सेप्टेम्बर २०२५

गाईपालक किसानले दूधकाे मूल्य नपाएपछि...

रामेछाप जिल्लाका गाईपालक किसानका सबै दूध जिल्लामा रहेको डेरी सञ्चालकहरुले नलिएका कारण सहकारीलाई सस्तोमा बेच्नु बाध्य हुनुपर्दा यहाँका किसान चिन्तित बनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - मन्थली (रामेछाप)

अख्तियार प्रमुखले भने- ७० करोड टेप प्रकरणको अनुसन्धान जारी, टेरामक्सको रिजल्ट चाँडै आउँछ

मंगलबार बसेको संसदको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख आयुक्त राईले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको विषयमा अनुसन्धान भइरहेको बताएका हुन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नौ दशमलव ३४ अङ्कले बढ्याे नेप्से

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ११ अङ्कले उकालो लागेर तीन सय ५७ दशमलव शून्य नौ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूह मध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आगामी सातासम्ममा इजराइल–हमास युद्धविराम हुने अमेरिकी विश्वास

युद्धविराम गराउने लामो प्रयासमा इजिप्ट, कतार, अमेरिका, फ्रान्स र अन्यले इजराइल र हमासबीच मध्यस्थका रूपमा काम गरिरहेका छन् र वार्ता जारी छ। उनीहरूले छ साताका लागि युद्ध रोक्न र गाजामा हमासले अक्टोबर ७ मा दक्षिणी इजराइलमा गरेको आक्रमणले युद्ध सुरु भएपछि बन्दी बनाइएका इजराइली बन्दीहरूको रिहाइको माग गरिरहेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - गाजापट्टी

अन्तर्राष्ट्रिय टी-२० शृङ्खला: नामिबियासँग नेपाल पराजित

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो। नामिबियाले दिएको २०७ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा अल आउट हुँदै १८६ रन बनाएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मधेश प्रदेशसभा बैठकमा जनमत पार्टीकाे नाराबाजी

जनमतका प्रदेशसभा सदस्य चन्दनसिंहले आफ्नो पार्टीबाट विगतमा मन्त्री रहेको महेश प्रसाद यादव र प्रदेशसभाका सदस्यहरुमाथि राजविराजको कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा प्रहरीलो लाठी चार्ज गरेको र सोह घटनालाई लिएर मुख्यमन्त्रीले माफी माग्नुपर्ने भन्दै उठेर विरोध जनाए।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

स्थायी समितिमा माओवादी नेताहरुको धारणा- राष्ट्रियसभाको अध्यक्ष छाड्नुहुन्न

अग्निप्रसाद सापकोटाले भने, ‘अधिकांश स्थायी समिति सदस्यले राष्ट्रियसभाको ठूलो दलको हैसियतले अध्यक्ष छाड्नुहुन्न भन्ने धारणा राख्नुभएको छ।’ यही फागुन २० गतेदेखि राष्ट्रियसभा अध्यक्षको पद रिक्त हुँदैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संसद् भवनमा सुरक्षा व्यवस्था कडा, फुटपाथमा हिँड्न निषेध (तस्बिरहरू)

साेमबार दिउँसाे लघुवित्त पीडितहरु संसद् भवनमा छिरेपछि सुरक्षा व्यवस्था कडा बनाइएकाे हाे। संसद् भवन आसपासमा अन्य दिनभन्दा धेरै प्रहरी परिचालन गरिएकाे छ। प्रहरीले संसद् भवन वरवरका फुटपाथमा हिँड्न पनि निषेध गरेकाे छ। संसद् बाहिरकाे फुटपाथमा डोरी टाँगेर निषेधित क्षेत्र लेखिएको ब्यानरसमेत टाँगिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर प्रधानमन्त्रीले गरे सम्मान 

आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्रीले आचार्यले दिएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताए। उनले आचार्यको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘भजन शिरोमणि’ आचार्यप्रति श्रद्धाञ्जलि

भजन शिरोमणि उपाधि पाएका आचार्यको सोमबार ८२ वर्षको उमेरमा उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा निधन भएको थियो। उनलाई हिजो अपराह्न ४ बजेतिर अक्सिजन तह कम भएपछि अस्पताल लगिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोरियाको चेओरवनका मेयरले  ललितपुरसँग ‘मित’ लगाउने 

ललितपुर महानगरले कोरियाको चेओरवन सहरका मेयर ली ह्युन जोङसहितको प्रतिनिधिमण्डलको सम्मानमा मंगलबार स्वागत कार्यक्रम आयोजना गरेको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - ललितपुर

बारामा ग्यारेजमा विस्फोट: मृतककाे संख्या तीन पुग्याे (अपडेट)

मृत्यु हुनेमा ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर, भारत घर भएका ३५ वर्षीय राकेश जैसवाल र पर्सा वीरगन्ज घर भएका २० वर्षीय रितु रजत रहेका छन्। विस्फोटमा घाइते भएका ६ जनामध्ये तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - बारा

प्रभु बैंकका डेपुटी सीईओ न्यौपानेसहित १० जना पक्राउ

तत्कालीन सेन्चुरी कमर्सियल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृतसमेत रहेका न्यौपाने र सेन्चुरी बैंककै तत्कालीन सीईओ तुलसीराम गौतमसहित १० जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कनेक्ट आईपीएसको चरम लापरबाही : एकपछि अर्का ग्राहकको बैंक खाताबाट पैसा गायब !

उनी तत्काल पैसा ट्रान्सफर भएको बैंकमा पुगे। विडम्बना, सो बैंकबाट चेकमार्फत पैसा निकालिइसकिएको थियो। बैंकका कर्मचारीले आफूले केही गर्न नसक्ने जवाफ दिए। त्यसपछि मेहताले कनेक्ट आईपीएसलाई फोन गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पंकज उधासको स्वरमा जादू थियो...

उनका गीतहरू अमर छन् र संगीतको सुन्दर घाटीहरूमा गुन्जिरहनेछन्। पंकजको स्वर बेग्लै थियो त्यसैले उनले गाएका गीतहरू अरुको स्वरमा सुन्न सकिन्न। उनले कयाैं गीतहरू यसरी पनि गाएका छन् कि त्याे गीत उनकाे पहिचान बनेकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

पूर्वप्रधानमन्त्री खनाल र राजदूत सोङ्‌बीच शिष्टाचार भेट

उनीहरूबीचकाे भेटमा समसामायिक परिस्थिति, आपसी हित तथा नेपाल-चीन सम्बन्धका विविध विषयमा छलफल भएकाे सचिवालयले जनाएकाे छ। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्लाहीमा स्कार्पियो र माेटरसाइकल ठाेक्किँदा २ जनाको मृत्यु

सोमबार राति मलंगवाबाट कौडेनातर्फ जाँदै गरेको भारतीय एचआर ५९ ए ०१३१ नम्वरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको भारतीय बीआर ०६ सी वाइ ५०८६ नम्वरको मोटरसाइकल एकआपसमा ठाेक्किँदा दुई युवकको मृत्यु भएको हाे।

बिएल संवाददाता

बिएल संवाददाता - रौतहट

राज्य युवाको विदेश पलायनलाई टुलुटुलु हेरेर बसेको छ: प्रेम सुवाल

‘रोजगारी सिर्जना गर्ने किसिमका उद्यम, व्यवसायको उत्थान र विकासमा राज्यले पर्याप्त ध्यान दिएको छैन। युवाको विदेश पलायनलाई टुलुटुलु हेरेर बसेको छ राज्य। उनीहरूमा बढेको निराशालाई कसरी सम्बोधन गर्ने भन्ने योजना खोई?’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादी स्थायी समिति बैठक सुरू, यस्ताे छ एजेण्डा

बैठकमा समसामयिक राजनीतिक विषयमा, माओवादी रूपान्तरण अभियानमा सक्रिय नेताहरू र निष्क्रिय नेताहरूको मूल्याङ्कन तथा र हालै सम्पन्न विधान अधिवेशनले लिएका निर्णय कार्यान्वयनको विषयमा छलफल हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बारा विस्फोट: मृतककाे संख्या दुई पुग्यो, चार घाइतेकाे उपचार जारी

बाराको निजगढ नगरपालिका– ७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा सोमबार भएको विस्फोटमा परी ग्यारेज सञ्चालक ४५ वर्षीय रेशम मगर र भारत घर भएका ३५ वर्षीय राकेश जैसवालको मृत्यु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - बारा