
तस्बिरमा हेर्नुस् मिटरब्याज पीडितहरूको जीवनशैली
न्यायको लागि सरकारलाई चूनौती दिइरहेका पीडितहरूले काठमाडौंको भृकुटीमण्डपमा डेरा जमाएर बसिरहेका छन्। दिनकाे एक पटक खाना खाएर दैनिकी कटाइरहेका छन्।

बिएल संवाददाता - काठमाडाैं
न्यायको लागि सरकारलाई चूनौती दिइरहेका पीडितहरूले काठमाडौंको भृकुटीमण्डपमा डेरा जमाएर बसिरहेका छन्। दिनकाे एक पटक खाना खाएर दैनिकी कटाइरहेका छन्।
बिएल संवाददाता - काठमाडाैं
सङ्घीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भई फिर्ता गरिएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक सभासमक्ष पेश गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
क्यानको यही फाल्गुन १२ र १४ गते सम्पन्न केन्द्रिय कार्यसमितिको बैठकले २०२४ काे लागि सेन्ट्रल कन्ट्रयाक रहने पुरुष र महिला क्रिकेटरको वर्गीकरणलाई अनुमोदन गर्ने निर्णय गरेकाे हाे। क्यानको सेन्ट्रल कन्ट्रयाकअनुसार पुरुष खेलाडीहरुले ग्रेड ए मा एक लाख, बी मा ७० हजार, सी मा ५५ हजार, डी मा ३५ हजार र इमार्जिंग क्याटोगरीमा ३५ हजार मासिक पारिश्रमिक उपलब्ध गराउने भएको छ।
बिएल संवाददाता - काठमाडौं
तत्कालीन विद्रोही माओवादीले सशस्त्र विद्रोह घोषणा गरेको १४ औँ दिनमा भएको घटना थियो त्यो। माओवादीलाई सहयोग गरेको आरोपमा साविक ताकुकोट गाविसस्थित सूर्यज्योति माविका प्रधानाध्यापक वीरबहादुर गुरुङलाई विद्यालयबाटै सुरक्षाकर्मीले गिरफ्तार गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
साेमबार दिउँसाे नाराबाजीसहित संसद भवन प्रवेश गरेका २० तथा संसद भवनकाे प्रवेशद्वारामा विराेध जनाइरहेका १० जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे।
बिएल संवाददाता - काठमाडाैं
आन्दाेलनका क्रममा विभिन्न जिल्लाबाट काठमाडाैँ आएका लघुवित्त पीडितहरु संसद भवन प्रवेश गरेका छन्। करिब २०-२५ जनाकाे संख्यामा आएका उनीहरु साेमबार दिउँसाे नयाँ बानेश्वरस्थित संसद भवन प्रवेश गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
‘फेब्रुअरी २५ मा आइतबारको प्रार्थनासभाका लागि जम्मा भएका एस्साकेन गाउँको क्याथोलिक समुदायका मानिसहरू आतङ्कवादी हमलाको शिकार भएको हामी तपाईंको ध्यानाकर्षण गराउँछौँ।’ उनले मर्नेहरूको सङ्ख्या १५ पुगेको र दुई जना घाइते भएको जानकारी दिए।
बिएल संवाददाता - औगादुगु
महताेले साेमबार काठमाडाैँकाे प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहमा विशेष पत्रकार सम्मेलनकाे आयाेजना गरेर लाेसपा त्यागेकाे घाेषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडाैं
सोमबार बसेको प्रतिनिनधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार उनीहरुले उपत्यकाको विभिन्न स्थानका व्यक्तिलाई फोन सम्पर्क गरी सस्तो दरमा अमेरिकन डलर मिलाई दिन्छौँ भनि प्रलोभन देखाएर डलरको आकारमा काटिएको कागजको बिटो रुमालमा पोको पारेर दिई नेपाली रूपैयाँ ठगी गर्ने गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
आजको बैठकमा प्रतिपक्षी दलहरु नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले समसामयिक र सुशासनका क्षेत्रमा प्रश्न उठाउँदै यस विषयमा सरकारले जवाफ नदिएसम्म सदन चल्न नसक्ने अडान लिएपछि सभामुखले सरकारलाई निर्देशन दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
‘याे सार्वभाैम संसदलाई लडाइँकाे क्षेत्रजस्ताे, आरोपप्रत्यारोपको क्षेत्रजस्ताे किन बनाइएकाे छ? सभामुखबाट रुलिङसमेत भइसकेकाे विषयमा सरकारका केही मन्त्रीहरूले आफूलाई लागेको आरोपका विषयमा, गम्भीर आरोपका विषयमा याे सदनमा आएर उभिएर जवाफ दिनका निमित्त रोकेको छ के ले? किनयाे चिज निरन्तर मागिराख्नुपर्ने भयाे?’
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभाको साेमबारको बैठकमा बाेल्दै सांसद राजेन्द्र लिङ्देनले सरकारले यी तीन विषयमा ठाेस सम्बाेधन नगरे आउने बैठकबाट राप्रपाले संसद अवरूद्ध गर्ने चेतावनी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रतिनिधिसभाको साेमबारको बैठकमा प्रतिपक्षीकाे अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित भएको छ। बैठकमा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका सांसदहरूले विभिन्न विषय उठाउँदै होहल्ला र नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
साेमबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद गोकुल बास्कोटाले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भौतिक पूर्वाधान मन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीले राजीनामा दिनुपर्ने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं
'पश्चिमाहरुले अभ्यास गरेको विवाहलाई सैद्धान्तिक रुपमा पुँजीवाद र पितृसत्ताको उत्पादन भन्न सक्छौँ,' उनले भने, 'तर हाम्रोतिरको विवाह पुँजीवाद र अझ त्योभन्दा पनि बढी जातिवाद भन्न सक्छौँ। अर्थात् जातले उत्पादन गरेको विवाह भन्न सक्छौँ।'
बिएल संवाददाता - जुम्ला
सुन तस्करी प्रकरणमा जोडिएका प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जीवनकुमार गुरुङ पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेकाे गुरुङलाई भन्सार कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैं
स्थानीय सरकार सञ्चालन ऐनले लघु, घरेलु तथा साना उद्योग स्थानीय तहमै दर्ता गर्न सकिने व्यवस्था गरे पनि बैंक कर्जाका लागि उद्योग पर्यटन तथा उद्योग कार्यालयमै दर्ता हुने क्रम बढीरहेको मन्त्रालयले जनाएको छ। उद्योग स्थानीय तह वा प्रदेशका ११ वटै जिल्लामा रहेका पर्यटन तथा उद्योग कार्यालयमा दर्ता गर्न सकिने महाशाखा प्रमुख आचार्यले बताए।
बिएल संवाददाता - कास्की
सङ्घीय संसद्लाई गतिशील तुल्याउने र बिजनेस दिने प्रमुख जिम्मेवारी सरकारको हो। तर यहाँ प्रतिपक्षले सदन चल्न दिएन भनेर उल्टै आरोप लगाउने चलन छ। प्रतिपक्षको प्रमुख जिम्मेवारी भनेको सरकारका कामको निगरानी गर्ने, सचेत गराउने र सुझाव दिने हो। प्रतिपक्षले असल नियतले दिएका सुझावलाई पनि सरकारले बेवास्ता गरिरहेको देखिन्छ। अहिले पनि सरकार एकपक्षीय ढङ्गबाट अघि बढेको अनुभव भइरहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
शासन–सत्ता हातमा लिएको म्यान्मारको सैन्य सरकारले पछिल्लो एक–हप्तामा ‘नवजात शिशु, गर्भवती महिला र ज्येष्ठ नागरिक’सहित कम्तीमा ३९ जनाको हत्या गरेको छ। मारिएकामध्ये अधिकांश सर्वसाधारण थिए। र, म्यान्मारको क्रूर सेनाले उनीहरूमाथि अन्धाधुन्ध बमबारी र अपराध नियन्त्रण गर्ने निहुँमा गैरन्यायिक हत्या गरेकोसशस्त्र विद्रोही नागरिक समूह ‘पीडीएफ’ले जनाएको छ।
बिएल संवाददाता - मान्डले म्यान्मार
१ .
२ .
३ .
४ .
५ .