मङ्गलबार, १६ सेप्टेम्बर २०२५

माओवादीले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने

स्थायी समितिको बैठकले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेकाे पार्टीका प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले जानकारी दिए। स्थायी समितिको बैठकमा अधिकांश नेताहरूले राष्ट्रियसभामा ठूलो दलको हैसियतले अध्यक्ष आफूले लिनुपर्ने धारणा राखेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

त्रिकोणात्मक टी-२० सिरिज: नेदरल्याण्डसविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै

नेपालले जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ। त्रिवि मैदानमा हुने खेलमा नेपालले टस जितेको छ। नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन्। योसँगै नेदरल्याण्डसले पहिला ब्याटिङ गर्ने भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

घोराही सिमेन्ट उद्योगमा स्थानीयको नाराबाजी, यस्तो छ कारण

घोराही उपमहानगरपालिका–४ गोग्लीमा रहेको सिमेन्ट उद्योगभित्र बुधबार बिहान रा १ क १२७८ नम्बरको टिप्परको ठक्करबाट अर्का चालक घोराही उपमहानगरपालिका–४ निवासी ३० वर्षीय नारायण शर्माको मृत्यु भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माता पाथिभरा सहकारी ठगी: अध्यक्ष श्रेष्ठ जेल चलान, २३ जना सञ्चालक फरार सूचीमा

जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो। जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - पर्वत

नेपाल ‘वाफ च्याम्पियनसिप’को फाइनलमा

साउदी अरेबियाको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्टस् सिटी स्टेडिययमा गएराति सम्पन्न सेमिफाइनल खेलमा नेपालले लेबनानलाई २–१ गोलअन्तरले पराजित गर्दै प्रतियोगिताको फाइनमा प्रवेश गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कृषि विकास बैंकको साधारण सभा फागुन ३० मा

सभा फागुन ३० गते बैंकको केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। बैंकले यस वर्ष लाभांशसम्बन्धी कुनै पनि प्रस्ताव प्रस्तुत नगरी सभा बोलाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कस्ताे रहला आजको मौसम?

हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

टि- २० सिरिज: आज नेपालले नेदरल्याण्डससँग प्रतिस्पर्धा गर्दै

मंगलबारदेखि सुरु भएको सिरिजमा नेपालले पहिलो खेलमा नामिबियासँग २० रनको हार बेहोरेको थियो। त्यस्तै नेदरल्याण्डसले भने सिरिजमा पहिलो खेल खेल्दैछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गाउँको स्कुल बन्द, भारत पढ्न जान्छन् विद्यार्थी

सन्दकपुर गाउँपालिका–५ कालपोखरीकी ६८ वर्षीया निम लमु नातिनी पढाउन भारत जाने तरखरमा छन्। ‘भारतको मानेभञ्ज्याङमा रहेको रिब्स स्कुलमा नातिनी पढाउन त्यहाँ नजिकै कोठा खोजिसकेको छु, चैत पहिलो साता यहाँबाट जान्छु’, उनले भनिन्।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

कांग्रेस महासमितिका तीन प्रस्ताव र तिनका डाइनामिक्सहरू

कांग्रेसको भर्खरै सम्पन्न महासमिति बैठकले प्राइमरी चुनाव गर्ने, ‘वान-टु-थ्री-फोर’ सूत्रमार्फत् नेताको बहिगर्मन गरने र चुनावपूर्व गठबन्धन नगर्ने भनेर महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। यी प्रस्ताव कार्यान्वयनमा आए भने कांग्रेसले त जीवन र गति पाउँने नै छ, त्यसको टिकल डाउन प्रभाव अरू राजनीतिक दलमा पर्दा देशको राजनीति वैचारिक ध्रुवीकरणको राजमार्गमा आइपुग्ने छ।

बिएल संवाददाता

बिएल संवाददाता - अमेरिका

कडा मौसमले मङ्गोलियामा २१ लाख पशु मरे

‘जुड’ नामक अत्यधिक चिसोले मङ्गोलियामा यो जाडो मौसममा अहिलेसम्म २१ लाखभन्दा बढी पशु मरेको मंगलबार राज्य आपतकालीन आयोग (एसइसी) ले बताएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - उलान बाटोर

भारतका विदेशमन्त्रीसँग शिष्टाचार भेट

भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

उत्तरपश्चिम पाकिस्तानमा गोली चल्दा प्रहरीको मृत्यु

पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा मङ्गलबार अज्ञात बन्दुकधारीहरूले गोली चलाउँदा  १ जना प्रहरीको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - पाकिस्तान

टर्किएको राजधानीमा आइएस विरुद्ध तीव्र कारबाही

टर्किएका अधिकारीहरूले मङ्गलबार अङ्कारामा इस्लामिक स्टेट (आइएस) विरुद्ध कारबाही शुरु गरेको डेली सबा अखबारले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - अङ्कारा

अल्पाइन ट्रेनिङ क्याम्पमा सहभागी हुने टोलीको बिदाइ

 नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोषाध्यक्ष रतनकुमार टण्डनले मंगलबार अल्पाइन ट्रेनिङ क्याम्पमा सहभागी हुने नेपाली टिमको एक समारोहबीच बिदाइ गरेका छन्। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मेडिकल काउन्सिलको रजिष्ट्रारमा सतिशकुमार देव नियुक्त

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा. देवलाई रजिष्ट्रार नियुक्त गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अनिल कपूरकाे नक्कल गरेर अर्जुनले पाएका थिए ‘सुपरहिट’ फिल्म

वास्तवमा, ‘कफी विथ करण’ शोको अर्जुन कपूर र रणवीरको एउटा भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ, जसमा अर्जुन कपूरलाई यो फिल्म कसरी आयो भनेर सोधिएको थियो। उनले अडिसनको आधारमा फिल्म ‘इशकजादे’ पाएको अभिनेताले बताए। 

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानमन्त्री र उपहारका निर्देशक देउजाबीच भेटवार्ता

फागुन–२५ गते प्रर्दशनको तयारीमा रहेको चलचित्र उपहारका निर्देशक ज्ञानेन्द्र देउजाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

मोरङमा धिमाल समुदायको सांस्कृतिक प्रदर्शनी

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना र उर्नि तुन्जाई सांस्कृतिक मन्च, केन्द्रीय कार्यसमितिको सह–आयोजनामा मोरङको उर्लाबारी ३ स्थित धिमाल जातीय विकास केन्द्र केन्द्रीय कार्यालय परियोजना स्थलमा धिमाल समुदायको परम्परागत पुख्याैली जन्मदेखि मृत्युसम्म गरिने सांस्कृतिक  कार्यक्रम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - मोरङ

शिक्षा समितिमा सांसदहरूकाे प्रश्न- विश्वविद्यालय थप्ने कि भएकालाई राम्रो बनाउने?

कतिपय सांसदले सरकारले आवश्यकता ठानेर विधेयक ल्याएको र राष्ट्रियसभाबाट प्रतिवेदन प्राप्त भइसकेकाले विधेयक आवश्यक छ या छैन भने प्रश्न गर्नु उचित नभएको तर्क गरे। सांसदहरूले युवालाई नेपालमै रोजगारी दिनसक्ने विश्वविद्यालय मात्रै आवश्यकता रहेकामा जोड दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं