
आँखा शिविरबाट एक हजारभन्दा बढी लाभान्वित
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन्।

बिएल संवाददाता - सिन्धुपाल्चोक
तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा भएको निःशुल्क आँखा शिविरमा एक हजार ५१ जनाले सेवा लिएका छन्।
बिएल संवाददाता - सिन्धुपाल्चोक
माङसेबुङ गाउँपालिका–१ का चार टोलमा सुरु भएको सिँचाइ आयोजनाको शिलान्यास भएको छ। माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले चारवटै योजनाको संयुक्तरूपमा मङ्गलबार अपराह्न शिलान्यास गरेका हुन्।
बिएल संवाददाता - फिक्कल
विशेष अदालतको फैसलासँगै उक्त जग्गा सरकारी भएको भन्दै महानगरले सात दिनभित्र ललिता निवास क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई उक्त क्षेत्रबाट हट्न भनेको हो।
बिएल संवाददाता - काठमाडाैँ
माटोका भाँडाकुँडा बनाएर शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीका वीरपाल कुमालका तीन पुस्ता बितेका छन्। भारतबाट बसाइँ सरेर वीरपालका बाजे भीमपाल माटोका भाँडाकुँडा बनाउन सातदशक अघि यता आएका हुन्। बाजेले गर्दै आएको काम उनका बुबा चिरौँजीलालले पनि निरन्तरता दिए। अहिले त्यही काम वीरपालले सम्हादै आएका छन्।
बिएल संवाददाता - कञ्चनपुर
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेको छ। हिजो देखी सुरू भएको केन्द्रिय समितिको सातौं बैठकमा ६ वटा अजेन्डामाथी छलफल जारी राखिएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली कांग्रेसको महासमिति बैठकमा पेस भएका विभिन्न पाँच वटा प्रतिवेदनमाथि आजबाट छलफल सुरु हुने भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। मधेस प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
बिएल संवाददाता - काठमाडाैँ
उत्तरी जापानका विभिन्न स्थानहरूमा फेब्रुअरी शुरु भएसँगै दिनको समयमा तापक्रम एक्कासि बढेको छ।
बिएल संवाददाता - टोकियो
अमेरिकाको वासिंटन डिसस्थित डिस्ट्रिक्ट कोर्टका न्यायाधीश क्रिस्टोफर कुपरले नेपाली चिकित्सकको युएसएमएलई स्कोर रद्दसम्बन्धी मुद्दाको पहिलो सुनुवाई अमेरिकी पूर्वी समयअनुसार बुधबार विहान ११ बजे हुने आदेश दिएका छन् । उनले दुबै पक्षलाई कोर्टरुम २७ उपस्थित हुन आदेश दिएका हुन् ।
बिएल संवाददाता - वासिङ्टन डीसी
अमेरिकाको डीसी कोर्टमा आज मंगलबार सन् २०२३ को आसपासमा युएसएमएलई परीक्षा दिएका ८३२ नेपाली चिकित्सकको अमेरिकी सपनाको निर्णय हुँदैछ। नेशनल बोर्ड अफ मेडिकल एक्जामाइनरले उनीहरूको युएसएमएलई स्कोर रद्द गरेपछि फेब्रुअरी १२ मा एक नेपाली चिकित्सकले मुद्दा दायर गरेका थिए।
बिएल संवाददाता - वासिङ्टन डीसी
नगरपालिकाकी उपप्रमुख तथा महोत्सव संयोजक अनिता लामालेनगरपालिकाको आयोजनामा पहिलो दिन फागुन ११ गते वडा १३ स्थित चुनिखेल र दोस्रो दिन फागुन १२ गते बुढानीलकण्ठ मन्दिर परिसरमा महोत्सव आयोजना हुने बताइन्।
बिएल संवाददाता - काठमाडौं
फागुन महिनामा चौथोपटक परेको हिउँले कृषि क्षेत्रमा फाइदा हुने भएकाले जिल्लाका किसान खुसी भएका छन्। हिउँदयाम समाप्त हुँदासम्म पनि हिउँ नपरेपछि चिन्तित भएका जिल्लाका किसानलाई फागुनमा चौथो पटक परेको हिउँले निकै राहत पुग्ने सम्भावना छ।
बिएल संवाददाता - डाेल्पा
उनलाई प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार रथी दर्जाको दर्थ्यानी चिह्न प्रदान गरेका हुन्। थापालाई माघ २५ को मन्त्रिपरिषद् बैठकले बढुवा गर्ने निर्णय गरेको थियो।
बिएल संवाददाता - काठमाडाैं
हिजो सोमबारदेखि सुरु भएको नेपाली काँग्रेस महासमिति बैठकमा आज पाँच वटा प्रतिवेदन पेस भएका छन्। बैठकको पार्टी उपसभापति तथा उपप्रधान एवम् रक्षमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका थिए।
बिएल संवाददाता - काठमाडाैं
सुरक्षण मुद्रण केन्द्रका लागि आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्मका लागि अधिकृतस्तरका ८ पदहरूको अस्थायी दरवन्दी स्वीकृत गर्ने सरकारले निर्णय गरेकाे छ भने बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृति दिने भएकाे छ।
बिएल संवाददाता - काठमाडौं
नेपालका लागि बशीर अहमद र कप्तान सन्दीप जोराले अर्धशतकीय पारी खेलेका थिए। बशीरले अविजित रहँदै ५१ रन बनाएर नेपाल ए को जितमा महत्वपूर्ण भूमिका खेलेका थिए। त्यस्तै सन्दीप जोराले ६६ रन बनाएका थिए भने राशिद खानले ४७ र अर्जुन कुमालले ४० रन बनाएका थिए।
बिएल संवाददाता - काठमाडौं
जापानको शिजूओकामा ३८ वर्षीया व्यापारी महिलालाई ज्यान मार्ने धम्की र उनको परिवारमा क्षति पुर्याउन म्यासेन्जरबाट धम्की दिएको आरोपमा प्रहरीले २९ वर्षीय नेपाली युवा राजन दुलाललाई पक्राउ गरेको जनाएका छन्।
बिएल संवाददाता - जापान
विकास बैंक समूहको उपसूचक शून्य दशमलव २५, वित्त समूह शून्य दशमलव ७२, लगानी समूह शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ७१ र अन्य समूह एक दशमलव १० प्रतिशतले बढेका छन्। अरू सबै समूहको उपसूचक घटेको छ।
बिएल संवाददाता - काठमाडौं
‘अघिल्लो प्रतिनिधिसभाको विघटन पश्चात् संसद र संविधानको रक्षाका लागि निर्मित गठबन्धनका मुख्य दलहरू अन्ततः गत निर्वाचनमा समेत एक भएर मैदानमा गयौँ’, उनले भने, ‘पृष्ठभुमि र वैचारिक धार हाम्रो भिन्न थियो र छ, त्यसैले चुनावमा 'प्री पोल एलायन्स' हुनु सहि या गलत भन्ने दुईथरी मत बीच हामी गठबन्धन गरेरै जाने संस्थागत निर्णयमा पुगेका थियौं। त्यसबाट उपलब्धि हासिल भएको छ भने असन्तुष्टि र चुनौती पनि बढेका छन्।’
बिएल संवाददाता - काठमाडौं
उनले भने, ‘यसपटक नीतिगत निर्णय र बजेट बिनियोजनको कमाण्ड लिएको छु, गोरखा मेरो उच्च प्राथामिकतामा छ। सबैले महसुस गर्नेगरी काम गर्ने मेरो योजना छ।’ उनले जनताका अपेक्षा धेरै भएको भन्दै गोरखाको विकासमा चाहेजति ध्यान दिन नसकेको पनि उल्लेख गरे।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .