
दोलखाको हाटडाँदोलखाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्पको धक्काडा केन्द्रविन्दु भएर भूकम्पको धक्का
दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ।

बिएल संवाददाता - काठमाडौँ
दोलखा जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको छ।
बिएल संवाददाता - काठमाडौँ
नेपालको ‘ए’ क्रिकेट टिम र क्यानडा- ११ बीच हुने तीन खेलको सिरिजको दोस्रो खेल आज हुदैछ।
बिएल संवाददाता - काठमाडाैँ
हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मंगलबार दिउँसो: गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली देखि मुख्यतया सफा रहने छ।
बिएल संवाददाता - काठमाडाैँ
नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ। पार्टीको सातौँ केन्द्रीय कमिटी बैठक आजदेखि १० गतेसम्म ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्नेछ। बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली कांग्रेसको महासमिति बैठक सोमबारबाट सुरु भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
नेपाली कांग्रेसको महासमिति बैठक आजबाट सुरु भएको छ।
बिएल संवाददाता - काठमाडाैँ
देशको बढ्दो नौसैनिक क्षमताहरू प्रदर्शन गर्दै सोमबार बन्दर अब्बासमा आयोजित समारोहमा स्वदेशमै निर्मित दुई वटा युद्धपोतहरू अनावरण गरिएको छ।
बिएल संवाददाता - तेहरान
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–११ लोकाहा खोला किनारमा आज पाँच गिद्ध (जटायु) मृत फेला परेका छन्। चार डङ्गर प्रजाति र एउटा हिमाली प्रजातिको गिद्ध मृत फेला परेका हुन्।
बिएल संवाददाता - नवलपुर
पूर्वी अफगानिस्तानको नुरिस्तान प्रान्तको नोर्गाराम जिल्लामा आइतबार पहिरो जाँदा कम्तीमा २५ जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको स्थानीय प्रशासक कारी हबिबुल्लाह साबिरले सोमबार बताएका छन्।
बिएल संवाददाता - काबुल
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीको महाधिवेशनबाट गरेको संकल्प अनुसार महासमिति बैठकलाई ‘नीति अधिवेशन’का रुपमा गर्न लागिएको बताएका छन्।
बिएल संवाददाता - काठमाडाैँ
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको ठूलो बलिदानबाट आएको प्रजातन्त्रको रक्षा गर्न हामी सबै लाग्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - मोरङ
जिल्ला प्रहरी कार्यालय दैलेखले १२ वर्षीय बालिकालाई यौन दुरूपयोग गरेको अरोपमा २२ वर्षीय युवकलाई शुक्रबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ का २२ वर्षीय विकास बुढा रहेका छन्।
बिएल संवाददाता - सुर्खेत
पाल्पाको माथागढी नगरपालिका–५ आर्थोकघाटमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
बिएल संवाददाता - पाल्पा
टिजरमा सिद्धार्थ मल्होत्रा चरम एक्शन मोडमा देखिएका छन्। टिजरमा फ्यानहरूको प्रतिक्रिया पनि आउन थालेको छ। एकजनाले लेखेका छन्– 'टिजर हेरेपछि मलाई रिस उठ्यो।' त्यसैगरी अर्का व्यक्तिले लेखेका छन्, 'यो फिल्म सिद्धार्थ मल्होत्राको कमब्याक हो।'
बिएल संवाददाता - काठमाडाैं
अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासका लागि सहकारी अपरिहार्य भए पनि पछिल्लो समयमा सहकारीलाई बदनाम गराउने प्रयास भइरहेकामा चिन्ता व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
जोरायल-५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको छ। सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिका सदस्यसमेत रहेका मुकुन्द भण्डारीले बताए।
बिएल संवाददाता - डोटी
कर्णाली उत्सव कुडा कर्णालीकाको पाँचौं संस्करणमा लोकतन्त्रको विषयमा प्यानल बहस भएको छ।
बिएल संवाददाता - काठमाडाैं
साेही विवादलाई साम्य बनाउनकाे लागि पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यु लगाइएकाे सूचनामा उल्लेख गरिएकाे छ।
बिएल संवाददाता - वीरगन्ज
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसदमा विचाराधीन ‘विद्यालय शिक्षा विधेयक’ परिमार्जन गरी पारित हुने बताएका छन्।
बिएल संवाददाता - काठमाडाैं
‘अहिलेको हाम्रो निर्वाचन प्रणाली नै त्यस्तै प्रकारको छ। यही प्रणालीका कारण कुनै पनि दलले बहुमत ल्याउने स्थिति रहँदैन’, उनले भने, ‘त्यसैले हामी पनि गठबन्धन गरेर गएका हौँ। तर यसको औचित्यबारे यो महासमिति बैठकमा छलफल हुनेछ। र साथीहरूले टुङ्गो लगाउनुहुनेछ।’
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .